Jagaran News

तीन आयोजनाको विद्युत् खेर जाँदै, छैन प्रसारणलाइन

रमेश लम्साल, काठमाडौं, २७ फागुन । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएको छ ।

अर्बौं राजश्व उठाउन ३५ दिने अल्टिमेटम, ५ स्टार होटलदेखि १ सय २३ कम्पनीको सम्पत्ति लिलाम गर्ने चेतावनी

काठमाडौं , फागुन २७ । हाम्रो देशमा राजश्व तिर्न आलटान गर्नु नियति नै भईसकेको छ । अन्य देशमा धेरै कुर तिर्नपाए प्रतिष्टित भइन्थ्यो भन्ने प्रतिष्पर्धा हुन्छ । तर नेपालमा भने

प्रदेश ५ को आइसोलेशन कक्ष तयारी अवस्थामा, चिकित्सकलाई जिम्मेवारी दिईयो

काठमाडौँ, २७ फागुन । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको छ । भारतसँगको

दुई हजार चालक ट्राफिक कारबाहीमा

काठमाडां २७ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु अथार्त होलिको सुरक्षा विशेष कार्यक्रम चलाउँदा झण्डै दुई हजार चालक कारबाहीमा परेका छन् । सोमबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म

कोरोना भाइरसले इटलीमा ४६३ मानिसको मृत्यु

काठमाडौं, २७ फागुन । कोरोना भाइरस ( कोभिड १९) का संक्रमण बढ्दै गएपछि इटली सरकारले नागरिकहरूको यात्रामा प्रतिबन्ध लगाउनुको साथै देशभर सार्वजनिक जमघट गर्न पनि इटलीले प्रतिबन्ध लगाएको छ ।

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना: ५ जनाको मृत्यु

काठमाडौं , फागुन २६ । देशका विभन्न स्थानमा छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । चितवन, सुनसरी, मोरङ, दाङ र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी

होली खेलेर नुहाउँन बाथरुम छिरेका सभापति भण्डारी मृत अवस्थामा भेटिए

काठमाडौं, फागुन २६ । नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन । उनी ग्यास ग्रीजर चलाएर नुहाउन

सरकारले भन्यो – ‘उपभोग्य वस्तुको अभाव छैन, कृत्रिम अभाव, मूल्यवृद्धि भए, ११३७ मा फोन गर्नुस्’

काठमाडौं, फागुन २६ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति

आहा ! रारा गोल्डकप फुटबल: थ्रीस्टार सेमिफाइनलमा

काठमाडौं, फागुन २६ । साविक विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारतको

हालसम्म नेपालमा कोरना नदेखिएको सरकारको दावी, शंका गरिएका सबैको नेगेटिभ रिपोर्ट

फाल्गुण २६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका ४ सय ४१ जनाको नमूना परीक्षण नेगेटिभ आएको जनाएको छ । परीक्षण गरिएकामध्ये एक जनामा पनि कोरोना भाइरसको

दाङमा हावाबाट बिजुली निकाल्ने तयारी, कसरी निकालीन्छ त ?

दाङ, फागुन २६ । दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ ।दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं , फागुन २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । नेकपा पोखरा २४ ले सोमबार आयोजना गरेको पार्टी