
वैदेशिक रोजगार: ६ वर्षमा ३८८ जना सम्पर्कविहिन
काठमाडौं, पुस ३ । ६ वर्षमा वैदेशिक रोजगारीमा गएका ३८८ जना सम्पर्कविहिन भएका छन् । सन् २०१३ देखि २०१९ सम्म नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश गएका ३ सय ८८ जना

दाङमा ट्याक्टरले दियो विद्यार्थीलाई ठक्कर, गयो ज्यान , एक घाइते
काठमाडौं, पुस ३ । दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् । तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा

बलात्कार र यौन दुर्व्यवहारको घटना : न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
काठमाडौं, पुस ३ । अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी

प्रभु बैंकको मलंगवा शाखा कार्यालय सञ्चालन
काठमाडौं, पुस ३ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको मलंगवामा पनि सञ्चालनमा ल्याएको छ । मलंगवा नगरपालिका ९ स्थित मलंगवामा २०१औं शाखा खोली सञ्चालनमा ल्याएको हो

तनहुँ जिल्ला अदालतले दियो बलात्कारीलाई जन्मकैद
काठमाडौं, पुस ३ । तनहुँ जिल्ला अदालतले एक बलात्कारीलाई जन्मकैदको फैसला सुनाएको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई

उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना गम्भिर
काठमाडौं, पुस ३ । उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना भएको हो । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग प्रस्ताव पारित
काठमाडौं, ३ पुस । अधिकार दुरुपयोग गरेको अभियोगमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग प्रस्ताव पारित भएको छ । अमेरीकको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने

साधना लघुवित्तमा रोजगारको अवसर
गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा भ्याकेन्सी आब्हान गरेको छ । यो संस्था एन.सी.सी बैंक लिमिटेड, सांग्रिला डेभलपमेण्ट बैंक

राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपाको तालमेल
काठमाडौं, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभाको निर्वाचनमा तालमेल गर्ने भएका भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपाको अध्यक्ष पुष्पकमल

“मुक्तिनाथ विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न”
काठमाडौं, २ पुस । मुक्तिनाथ विकास बैंक लि. ले मिति २०७६ मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७५/०७६

१५ हजार घुस माग्दै गरेको अवस्थामा प्रहरी जवान पक्राउ
काठमाडौं , पुस २ । १५ हजार घुस माग्दै गरेको अवस्थामा एक प्रहरी जवान पक्राउ परेका छन् । बाराबाट सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न
कठमाडौं, २ पुस । प्रदेश नं. १ र २ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाको आयोजनामा मार्ग २६, २७ र २८ गते संगीत चोक, इटहरीमा आधारभुत निर्जीवन बीमा






