
खसेको इयरफोन तान्न खोज्दा जीपबाट खसेर कैलालीमा एक जनाको मृत्यु
काठमाडौं, फागुन २८ ।कैलालीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले

छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं , फागुन २८ । देशका विभन्न स्थानमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएकोे छ । तनहुँ, बाँके, लगाएतका स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो

गीता छुँदै कमल थापाले भने- ‘अब पार्टी फुटाउँदिन’
काठमाडौँ , फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भागवत गीताको किताब छोएर अब पार्टी नफुटाउने ‘ कसम ’ खाएका छन् । बुधवार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा

किन गएनन् रक्षा मन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सभापति देउवा ?
काठमाडौं , फागुन २८ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवा सहभागी भएनन् । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा

मिर्गौला दिने समीक्षाको डिस्चार्ज, प्रधानमन्त्रीको पनि आजै हुन सक्ने
काठमाडौं , फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएकी समीक्षा संग्रौला आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले समीक्षा डिस्चार्ज भएको जानकारी गराएका हुन्

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
काठमाडौं, फागुन २८ । प्रहरीले एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको

महेन्द्र पाण्डेविरुद्ध संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्यो
काठमाडौ , फागुन २८ । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. महेन्द्र पाण्डेविरुद्ध संसदीय सुनुवाइको प्रक्रिया अघि बढाइएको छ । बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान

बिमालाई भरपर्दो र विश्वासिलो बनाउन सबै काम एकद्धार प्रणालीबाट गर्न लागिएको छ : अर्थमन्त्री खतिवडा
काठमाडौं , फागुन २८ । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताएका छन् । संघीय संसद,

७३ अंकले बढ्यो नेप्से
काठमाडौं, फागुन २८ । अघिल्लो दिन घटेको सेयर बजार बुधबार भने ७३ अंकले बढेको छ। अघिल्लो दिन ६ प्रतिशतले घटेको नेप्से यस दिन ५. ४७ प्रतिशतले सुधार भएको छ। आजको

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ पुग्यो, सभा–समारोह बन्द , फिल्मसमेत बन्द घोषण
काठमाडौं, फागुन २८ । पछिल्लो समय कोरोनाको भाइरस बढ्दै जान थालेको छ । उता भारतमा अहिले सम्म ६१ जनामा कोरोनाभाइरस संक्रमितको पहिचान भएको छ । मंगलबार भारतका विभिन्न स्थानमा १४

टुटल र पठाओ रोक्न सरकारले जारी गर्यो फेरि सूचना
काठमाडौं , फागुन २८ । सरकारले विभिन्न प्रयोजन्नका लागि दर्ता भएका सवारी साधानहरुले विभिन्न माध्यबाट आफू खुशि सवारी साधन सार्वजनिक रुपमा सन्चालन गरि मन परि भाडा लिएको गुनासो आए पछि

कोरोना भाइरस : राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल स्थगित
काठमाडौं, फागुन २८ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड(१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन्। फुटबलको सर्वोच्च निकाय (फिफा)





















