Jagaran News

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, सहमतिसँगै अवरुद्ध निर्माण कार्य सुचारु

काठमाडौं, पुस १३ । केहिदिन देखि ठप्प रहेको सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जाको निर्माण कार्य शुरु भएको छ । विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङको निमार्ण कार्य

सरकारले संवैधानिक अंगहरुलाई पंगु बनायो: राप्रपा

काठमाडौं, १३ मंसिर । लोकतन्त्रको प्राणस्वरुप रहेका संवैधानिक अंगहरुलाई पंगु बनाउने बदनियतले संविधानलाई काट्ने कानुन बनाउन पाइदैन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सरकारको खरो विरोध गरेको छ । पार्टीले

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगको तयारी तिव्र

काठमाडौँ, पुस १३ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तिव्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आफ्नो सम्पूर्ण ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा

नेविसंघले गर्यो त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड

काठमाडौं , पुस १३ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरिएको हो । गलत मान्छेलाई त्रिविको

प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने नेकपाको निर्णय

काठमाडौँ , पुस १३ ।प्रदेश ३ को नाम ’वाग्मती’ राख्ने र राजधानी ’हेटौंडा’ बनाउने नेकपाले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त प्रस्ताव राख्ने निर्णय

ग्यास उद्योगीलाई पीडीओ लिन सूचना, नलिए अनुमति नै रद्द गर्ने निगमको चेतावन

काठमाडा, १३ पुस । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार सूचनाप्रकाशित गरि

नेकपाको सचिवालय बैठक, सभामुख, एमसीसीबारेमा पनि छलफल

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे

पाल्पामा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौ । टिप्परको ठक्करबाट पाल्पामा शनिबार एक युवकको ज्यान गएको छ । पाल्पाको तिनाउँ गाउँपालिका-३ मा टिप्परले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नम्बर-१३, रुपन्देही बस्ने २५ वर्षीय चालक सिद्धान्त

साधना लघुबित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, IPO लगत्तै हकप्रद पनि पाउने

गोरखा । साधना लघुबित्त बित्तीय संस्था लि.कोे तेस्रो वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाले कृष्ण ब थापाको अध्यक्षतामा होटल बिसौनी गोरखामा शनिवार सम्पन्न गरेको हो ।सभामा संस्थाले जारी

चिनी मिल बन्द गर्ने किसानको चेतावनी

काठमाडौं, पुस १२ । ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी

साताको शेयर बजार : झण्डै तीन अर्बको कारोवार

काठमाडौं , पुस १२ । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार

सडकमा मागेर नबस्न काठमाडौँ महानगरको अनुरोध, सचेतनामूलक अभियान शुरु

काठमाडौँ , पुस १२ । काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ