Jagaran News

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा विमान आज चीन जाँदै

काठमाडौँ, बैशाख ४ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा जहाज बिहीबार साँझ चीन जाँदै छन्। व्यवसायीले खरिद गरेका सामान लिन लैजान नेपाल

रुकुम पश्चिमका दुई जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं, बैशाख ४ । । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा

अमेरिकामा कोरोनाबाट ३० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख ४ । अमेरिकामा कोरोना भाइरस ९कोविड–१९० बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण

भारतमा कोरोना कहरः संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु

काठमाडौं, बैशाख ४ । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको २४ घन्टायता ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबारको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का

बैंक नखुल्दा सेवाग्राही समस्यामा

काठमाडौं , बैशाख ४ । लकडाउनु को समयमा बैंकले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंकहरु लकडाउनयता बन्द भएपछि सेवाग्राहीले खातामा जम्मा गरेको

कालोबजारी गर्ने बौद्धबजार प्राइभेटलाई दुई लाख जरिवाना

काठमाडौैं, बैशाख ४ । स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा एमआरपी भन्दा बढी

बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का एक नेपालीको मृत्यु

काठमाडौं, बैशाख ४ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ

एसईई र ११,१२ को परीक्षा लकडाउनपछि लगत्तै, सामाजिक दूरी कायम गर्दै परीक्षा

काठमाण्डौँ, वैशाख ४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको

डाक्टरमाथि कुटपिट प्रकरण : महाराजगञ्जका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

  काठमाडौँ , बैशाख ४ । त्रि।वि। शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डाक्टरहरुमाथि प्रहरीले कुटपिट गरेको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । बुधबार महानगरीय प्रहरी

दुबइबाट फर्केका झापाका एक युवामा ‘एन्टीबडी पोजेटिभ’

काठमाडौं, बैशाख ४ । प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा

सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी परिचालन

काठमाडौं , बैशाख ४ । सशस्त्र प्रहरीले भारतसँग जोडिएका सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी खटाएको छ । यसअघि विभिान्न नाकाका ७ हजार ८ सय जना सशस्त्र

दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग

काठमाडौं, बैशाख ४ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रा तय गरेका नागरिकका लागि बसोबास