बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का एक नेपालीको मृत्यु
काठमाडौं, बैशाख ४ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।
लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।















प्रतिक्रिया दिनुहोस्