Jagaran News

दुर्घटना दिनानुदिन बढ्दै , ६ महिनामा ७० को मृत्यु, ३२४ घाइते

काठमाडौं, माघ २ । पछिल्लो समय सवारी दुर्घटना दिनानुदिन बढ्दै जान थालेका छन् । यसको न्युनिकरणका लागि विभन्न चेतना मुलक तथा अन्य कार्यक्रम ब्यवहारमा लागु गर्न आवश्यक छ । यसैबीच

सनराइज बैंकले ल्यायो क्यास ब्याक योजना

काठमाडौं, माघ २ । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ । बुधबारदेखि ३ महिनासम्म सञ्चालन गरिने यस

२० करोड घुस काण्डः दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ , माघ २ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो । चिकित्सा शिक्षा आयोगका

मौसममा एक्कासी बदली, उच्च हिमाली तथा पहाडी भेगमा पानी र हिमपात हुने संभावना

काठमाण्डौ, २ माघ । आज मौसम बदलीएको छ । केहि दिन अघि सफा रहेको आकाश आज बादलले ढाकेको छ । माघ लाग्ने संभावना पनि कम छ । देशका विभिन्न ठाउँमा

७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्दै सरकार

काठमाडौैं, २ माघ । सामाजिक विकास मन्त्रालयलाई व्यवस्थित र सर्वसुलभ बनाउका निमित्त सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सामाजिक सेवाका क्षेत्रका कामलाई प्रभावकारी बनाउन

breaking शोभाकान्त ढकालको घरमा शक्तिशाली बम विस्फोट, ललिता निवासको ११५ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा

काठमाडौँ, माघ १ । विप्लव समूहले  शोभाकान्त ढकालको घरमा शक्तिशाली बम विस्फोट गरेको छ ।ललिता निवास प्रकरणका मुख्य डिजाइनर मध्येका एक भूमाफिया शोभाकान्त ढकालको घरमा बम पड्काएको हो  । सानो

डिभिजन सडक पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ, ठेकेदार कम्पनीका प्रमुख पनि समातिए

काठमाडौं, माघ १ । अख्तियारले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेललाई घुससहित पक्राउ गरेको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरेलसहित ५ जनालाई ९ लाख रुपैयाँ

रेशम चौधरीलाई छिटै थुनामुक्त गरिन्छः प्रचण्ड

काठमाडौं, माघ १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई छिटै थुनामुक्त गरिने बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा बोल्दै  प्रचण्डले कैलाली क्षेत्र

ललितपुरबाट विप्लवका सेक्रेटरी तथा पूर्वइन्चार्ज पक्राउ

काठमाडौं, माघ १ । ललितपुरबाट विप्लवका दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो विप्लव नेतृत्व नेकपाका दुई जना जिल्लास्तरीय नेता पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ललितपुरका जिल्ला सेक्रेटरी तथा

नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक, देव: विकास बैंकबीच आरटिजिएस सम्झौता

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल

माघको पहिलो दिन नेप्से २० अङ्कले बढ्यो

काठमाडौ। पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर १ हजार २८४.२३

एकनारायण भण्डारीको लय तथा शब्द र बिमल राज छेत्रीको आवाज रहेको गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियोसहित)

  काठमाडौं, माघ १ । पछिल्लो समय लोगति बजारमा एकपछि अर्को हुँदै आइरहेका छन् । विभन्न गीतले चर्चा पनि त्यतिकै बटुलीरहेका छन । यसै क्रममा लोकप्रिय सर्जक तथा नेपाली लोक