Jagaran News

भारतमा कोरोना बढ्दो क्रममा, लकडाउनको अवधि दुई हप्ता थप्ने तयारी

काठमाडौं, चैत ३० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी ९लकडाउन० को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका

चिसियो ओली र प्रचण्डको सम्बन्ध, कारण यस्तो छ

काठमाडौं, चैत ३० । गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा

कोरोनाः बिश्वभर एक लाख ८ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै २० हजार ५ सय

काठमाण्डौ, चैत्र ३० । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका

मुलुकभर ८२ जना आइसोलेसनमा, नयाँ संक्रमित फेला परेन

काठमाडौँ , चैत २९  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको बताएको छ । शनिवार अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको

प्रधानमन्त्रीले भने-लकडाउन तत्काल हट्दैन, अझ कडाइ हुन्छ

काठमाडौं, चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन तत्काल नहट्ने बताएका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । संक्रमण

प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स, के भयो कुराकानी ?

काठमाण्डौँ, चैत्र २९। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रण र रोकथामका विषयमा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन

बेलायतमा कोरोना संक्रमणका कारण १९ स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, चैत २९ । बेलायतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण १९ स्वास्थ्यकर्मीको मृत्यु भएको छ।शनिबार बेलायत सरकारले कोरोना भाइरसका कारण राष्ट्रिय स्वास्थ्य सेवाका १९ सदस्यको ज्यान गएको जानकारी दिएको

कोरोनाका बिरामीमा पत्ता लाग्यो यी नयाँ लक्षण, के के हुन् ? हेर्नुहोस्

काठमडौं, चैत २९ । कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ । चीनमा धेरै

मौसममा बदली: चट्याङ र हुरीबाट सतर्क रहन आग्रह

काठमाडौं , चैत २९ । । कोभिड–१९ बाट जोगिन लकडाउन बसीरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, बागमती,

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन (अन्तरवार्ता)

काठमाडौं, चैत २९ । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल

भारतीय मजदूर भन्छन् – क्वारेन्टाइनमा बस्दा समस्या छैन

काठमाडौं, चैत २९ । डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुगे । डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका

डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृहजिल्ला पुर्‍याइँदै

काठमाडौं, चैत २९ । झापाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृहजिल्ला पुर्‍याइने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी