Jagaran News

गायीका राउतलाई ४ दिन हिरासतमा राख्न अनुमती

काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीललाई अनुमती दिएको छ । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार पछि एकएक विवादमा परेकी

मिडिया काउन्सिल विधेयकमा सहमति

काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा आम सञ्चार माध्यम,

गोसाइँकुण्ड गएका दुई जना मृत अवस्थामा फेला

काठमाडौं, १३ माघ । गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका दुई जना मृत भेटिएका छन् । गएको माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका १ हेलम्बुका १७ वर्षी वाङ्गेल शेर्पा र काठमाडाँैको

नेपाली काँग्रेस बैठक: अधिवेशनमा केन्द्रीत

काठमाडौं, १३ माघ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसेको छ । शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति

 अजोड इन्स्योरेन्स लि. को शेयर निष्काशन सम्बन्धि सम्झौता

काठमाडौं, १३ माघ । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ । मिति २०७६/१०/१२ मा कम्पनीको प्रधान

सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण  

काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं, १३ माघ । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न २०२ औं बैंठकले १०.२३७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष

शहीद स्मारक ए डिभिजन लिगः नवौं चरणका खेलहरु सुरु हुँदै, पुलिस र एपीएफ र मच्छिन्द्र र थ्री स्टार भिड्दै

काठमाण्डौ, १३ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबारदेखि नवौं चरणका खेलहरु सुरु हुँदैछ । आठौं चरणसम्मको खेल सकिँदा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा शीर्ष सातमा

गायीका आस्था राउत प्रहरी कार्यालय टेकुमा

काठमाडौं, १३ माघ । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार पछि एकएक विवादमा परेकी गायीका आस्था राउत प्रहरी कार्यालय टेकु पुगेकी छन् । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका

सभामुख सापकोटाको रिट न्यायाधीश मल्लको इजलासमा, सपथ ग्रहण आजै

काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश

नेपालमै कोरोना भाइरसको नमुना परीक्षण। सचेत रहनु, तर नआत्तीनु

काठमाण्डौ, १३ माघ । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण गर्ने भएको छ । चीनमा भयावह अवस्थामा फैलिको कोरोना भाइरस नेपालमा पनि हुन सक्ने आशंका गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि

कोरोना भाइरसको प्रकोपमा पर्यटनमन्त्रीको छलफल, नेपालमा भयावह अवस्था छैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेका छन् । पयटन वर्ष