
बालिका बलात्कारको आरोपमा दुई पक्राउ
काठमाडौं, असार ५ । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष

सेयर बजारको पुँजीकरण ३१ अर्बले घट्यो
काठमाडौं , असार ५ । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड

सर्वोच्चले सरकारसँग माग्यो स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे लिखित जवाफ
काठमाडौं , असार ५ । सर्वोच्च अदालतले स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे सरकारसँग लिखित माग गरेको छ । अधिवक्ता सविन श्रेष्ठ, नविन श्रेष्ठ, सोनाली रेग्मी लगायतको रिटमा सुनुवाइ गर्दै

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं, असार ५ । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको

आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गर्यो चिनले
काठमाडौं , असार ५ । चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको छ । लद्दाखको विवादास्पद सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चीनले रिहा गरेको हो

बैंकहरुले असार ७ भित्रै सरकारलाई कर बुझाउने, भए बुझाउन तयार
काठमाडौं , असार ४ । बैंकहरु सरकारलाई असार ७ भित्रै कर तिर्न तयार भएका छन् । आन्तरिक राजश्व विभागको निर्देशन अनुसार नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरु सरकारलाई कर तिर्न

चीनको चेतावनी – नेपाल र पाकिस्तानले पनि भारतलाई सैन्य जवाफ दिन सक्छन
काठमाडौं, असार ४ । चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको

थप दुई जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २२ पुग्यो
काठमाडौं, असार ४ । कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ। गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको

काठमाडौं उपत्यकाका थप ६ जना कोरोना संक्रमण फेला
काठमाडौं, असार , ४। लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा पनि दिनहुँजसो संक्रमित भेटिन थालेका छन् । यता काठमाडौं उपत्यकामा आज (बिहीबार) थप ६ जनामा कोरोना संक्रमण फेला परेको छ ।

कोरोना अपडेटः अहिलेसम्मकै उच्च , आज एकैदिन थपिए ६७१ संक्रमित
काठमाडौं , असार ४ । नोभेल कोरोना भाइरसका ६७१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७१ संक्रमित थपिएका हुन् ।

लकडाउनमा रोकियो १५ बालविवाह
काठमाडौं, असार ४ । बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ। सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र

प्रधानमन्त्री ओलीको जिकिर- कोरोनाबाट २० नभई दुई/तीन जनाको मात्रै मृत्यु भएको हो
काठमाडौं, असरा ४ । प्रधानमन्त्री केपी ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको जिकिर दाहोर्याएका छन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले





