Jagaran News

गुल्मीमा होम कवारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काठमाडौं, असार ६ । गुल्मीमा होम कवारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए, २३३ जना गए

काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन

चीन लक्षित एयरबेसमा भारतले बढायो लडाकु विमान र हेलिकप्टरको तैनाथी

काठमाडौं, असार ६ । सोमबार चिनियाँ फौजसँगको सैन्य झडपमा २० सैनिक गुमाएको भारतले चीनसँग नजिक पर्ने एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी बढाएको छ।यसैगरी उसले बंगालको खाडी क्षेत्रमा थप

एसियन लाइफले ल्यायो बिमालेखका लागि घरबाटै आवेदन दिन सकिने सुविधा

काठमाडौं , असार ६ । एसियन लाइफ इन्सोरेन्स कम्पनीले घरमै बसेर अनलाइनबाट बिमालेखका लागि आवेदन दिन सक्ने सुविधा ल्याएको छ । कम्पनीले कोरोनाको महामारी बढीरहेका बेला ग्राहकलाई कम्पनीसम्म आउन नपर्ने

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

काठमाडौं , असार ६ । लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको

नारायणगढ–मुग्लिन दुईतर्फी सवारी सञ्चालनमा आयो

काठमाडौं, असार ६ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ।बुधबार बिहान चार बजेर पन्ध्र मिनेटमा खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्।

कालीगण्डकी नदीमा पानीको सतह उच्च विन्दुमा, बस्तीहरु जोखिममा, सडक खण्ड अबरुद्ध

काठमाडौं, असार ६ । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीमा शनिबार पानीको सतह उच्च विन्दुमा पुगेको हो

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं , असार ६ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामीवर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं , असार ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । नागरिकता विधेयकबारे टुंगो लगाउन बसेको नेकपा

कोरोना संक्रमित बढ्दै , कडाई गर्ने सरकारको संकेत, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक

कोरोना सङ्क्रमण दर बढ्दै, आज कहाँ–कहाँ थपिए संक्रमित ? (विवरणसहित)

काठमाडौं , असार ५ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमित बढ्दै जान थालेका छन् । शुक्रबार मात्रै थप ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८

वैदेशिक रोजगारीमा मृत्यु भएका २४ नेपालीको शव स्वदेश ल्याइयो (सुचिसहित)

काठमाडौं, असार ५ । खाडी मुलुकमा काम गर्न गएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइएको छ ।कतार एअर वेजले कतारबाट २० वटा शव चाटर्ड विमानबाट ल्याएको हो ।उक्त विमानमा