Jagaran News

स्वावलम्बन लघुवित्तका शाखालाई यी घरबेटीले गरे घरभाडा छुटको घोषणा

काठमाडौं, असार २५ । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन ।

छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

काठमाडौं, असार २५ । प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुपन्देही र पाल्पामा बेवारिसे अवस्थामा २ वटा

विभन्न ठाउँमा बाढी र पहिरोः उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन

काठमाडौं , असार २५। वर्षाको सम्भावना कारण देशमा बाढी, पहिरो तथा डुवान भइरहेको छ । यसबाट बच्नका लागि सचेत रहन सरकारले आग्रह गरेको छ । सातवटै प्रदेशका केही स्थानमा भारी

सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच सम्झौता

  काठमाडौं , असार २५ । सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र आईएमएस सफ्टवेयरका तर्फबाट

ग्लोबल आइएमई बैंकद्वारा क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग

काठमाडौं, असार २५ । ग्लोबल आइएमई बैंकले  क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग गरेको छ । बैंकले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्वघोषित एक करोड रुपैयाँ प्रदान गरेको

सिन्धुपाल्चोक बाढी पहिरोः घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, २ जनाको मृत्यु , २० जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बाह्रबिसेमा

हजुरआमाको हत्या आरोपी प्रहरी थुनाबाटै हत्कडीसहित भागे

काठमाडौं, असार २५ । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार

नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सम्हाले कार्यभार, गृह सचिवले लगाइदिए फूली

काठमाडौं, असार २५ । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन् । क्षेत्रीलाई बुधबार विहान गृहसचिव गृह सचिव महेश्वर न्यौपानेले दर्जानी चिन्ह प्रदान गरेका थिए । गृह

अजोड इन्सुरेन्सको आईपीओ खुल्यो

काठमाडौं, २५ असार । अजोड इन्सुरेन्स लिमिटिडले साधरण शेयर (आईपीओ) बिक्रि खुल्ला गरेको छ । बिहीबार (असार २५ गते) बाट ३० करोड रुपैयाँको आइपीओ खुला भएको छ । कम्पनीले १००

कोरोना महामारीः विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ५० हजार नाघ्यो

  काठमाडौं, असार २५ । कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड–१९ का कारण ५,५२,०४६ जनाको मृत्यु भएको

काठमाडौं उपत्यकामा २ सय ९० जनामा संक्रमण पुष्टि, कहाँ कती ?

काठमाडौँ — भक्तपुर क्यान्सर अस्पतालमा चाँगुनारायण नगरपालिकाको बागेश्वरीका एक पुरुषको साताअघि मृत्यु भयो । पीसीआर परीक्षण गर्दा मृतकको रिपोर्ट नेगेटिभ आयो । अस्पतालका चार जना कर्मचारी र मृतकका श्रीमतीको पीसीआर

आजबाट चार दिन यो वर्षकै बढी पानी पर्ने: पहिरो र डुबानबाट सतर्क रहन आग्रह

काठमाडौं , असार २५ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवानबाट सचेत रहन सरकारले आग्रह गरेको छ । आज सातवटै प्रदेशका केही स्थानमा भारी