
चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण
काठमाडौं, असार १० । नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, एमसीसीबारे निर्णय हुने
काठमाडौं, असार १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक आज ९बुधबार० प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । आज बिहान ११ बजे बस्ने वैठकको एजेण्डा तय गर्नका लागि

आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)
काठमाडौं, असार ९ । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा

संक्रमित पूर्णरुपमा निको भएपछि मात्र बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, असार ९ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चले कोरोना संक्रमित पूर्ण रुपमा संक्रमण मुक्त भएपछि

कोरोना भाइरस नेपाल: थप ५३८ सङ्क्रमण पुष्टि , सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो
काठमाडौं, असार ९ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको

‘पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण’
काठमाडौं, असार ९ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्रनजिकै रहेको उक्त

बुटवलका अधिकृतस्तरका कर्मचारीले जोखिम भत्ता नलिने
काठमाडौं, असार ९ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीले कोभिड–१९ महामारीका अवधिको भत्ता नलिने भएका छन्। महामारीका विरुद्ध जनप्रतिनिधि, कर्मचारी र यहाँको उद्योगव्यवसाय क्षेत्रले सहकार्य गरेका छन्। यहाँका जनप्रतिनिधिले यसअघि नै

भारतीय बाबा रामदेवको दाबी- सात दिनमै कोरोना निको हुने औषधि बनाए
काठमाडौं , असार ९ । भारतीय योगगुरु बाबा रामदेवले कोरोना निको पार्ने औषधि बनाएको दाबी गर्नुभएको छ । आफ्नो कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि तयार पारेको दाबी उहाँले

थप एक जना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या २४ पुग्यो
काठमाडौं, असार ९ । दैलेखमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार राती साढे ९ बजे दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। असार ३

संसदमा नागरिकता विधेयकको विरोध, आन्दोलनको चेतावनी
काठमाडौं, असार ९ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका छन् । मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए

बुधबार स्थायी कमिटीको बैठक बस्दै, एजेण्डा यस्ता छन्
काठमाडौं, असार ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोली ९बुधबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुटारमा ११ बजेको लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, सयौँ सवारी साधन अलपत्र
काठमाडौं, असार ९ । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तरगत पर्ने राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध





