Jagaran News

भ्रष्टाचार कसैले गरेको पाइए कानूनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाको उपचारमा भएको खर्चको विवरण संसदमै पेश हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रियसभामा उठेका विषयमाथि जवाफ दिदै प्रधानमन्त्री ओलीले

इटालीबाट पुरै भुक्तानी पायो इन्भेस्टमेन्ट बैंकले!

काठमाडौं , असार ४ । मुद्दा जितेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीको बैंकबाट पूरै पैसा भुक्तानी पाएको छ । बैंकले दुई किस्तामा गरी २ अर्ब ४ करोड रुपैयाँ प्राप्त गरेको जनाएको

बजेटको तयारीमा स्थानीय सरकार

काठमाडौं, असार ४ । सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ । असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा

सांसदहरुको सुझाव : अब कालापानीबाट भारतीय सेनाको क्याम्प हटाउनेतर्फ लागौं

काठमाडौं , असार ४ । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रिय सभाको बिहीवाको बैठकमा प्रतिनिधि सभाबाट

राष्ट्रियसभामा गर्जिए नारायणकाजी श्रेष्ठ: भने- भारतले आफ्नो सेना फिर्ता लानुपर्छ

काठमडौं, असार ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि भएको र भारतले आफ्नो सेना फिर्ता लैजानुपर्ने बताउनुभएको

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

काठमाडौं , असार ४ । नेपालको संविधान दोस्रो संशोधन विधेयक राष्ट्रियसभाले समेत सर्वसम्मत रुपले पारित गरेको छ । केहीबेरअघि सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै

भारतमा कोरानाः मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

काठमाडौं , असार ४ । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतम कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या

असारभित्र संक्रमित ४० हजार पुग्ने अनुमान, त्यसै अनुसार तयारी थाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं, असार ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै

बिहानै थपिए गण्डकी प्रदेशमा ७७ संक्रमित, मनाङमा पनि पुग्यो कोरोना !

काठमाडौं , असार ४ । गण्डकी प्रदेशमा आज बिहानमात्रै ७७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले बिहान फरक(फरक समयमा गरी तीन पटक विवरण सार्वजनिक

राष्ट्रियसभाबाट आज संविधान संशोधन विधेयक पारित हुँदै, कार्यसूची यस्तो छ

काठमाडौं, असार ४ । राष्ट्रिय सभाबाट आज संविधान संशोधन विधेयक पारित हुँदैछ । बिहान ११ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको

मनसुन सक्रिय , भारी वर्षाको पूर्वानुमान, बाढी र पहिरोको पनि जोखिम

काठमाडौं , असार ४ । सुदूरपश्चिम बाहेकका सबै भू-भागमा मनसुन सक्रिय भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेकाले सुदूरपश्चिममा पनि पुग्नै लागेको मौसम

‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’

काठमाडौं , असार ३ । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी