Jagaran News

चीनसँगको भिडन्तमा मारिने २० भारतीय सैनिकको परिचय खुल्यो (नामसहित)

काठमाडौं, असार ३ । सोमबार राति लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भिडन्त हुँदा मारिएका २० जना भारतीय सैनिकको नाम सार्वजनिक गरिएको छ । भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छः अर्थमन्त्री खतिवडा

काठमाडौं , असार ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७७

तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गर्दैछौः मन्त्री अर्याल

काठमाडौं , असार ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको बताएका

एकै दिन थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्‍यो

काठमाडौं‌ , असार ३ । बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय

वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध

काठमाडौं, असार ३ । केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन्। एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम

धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने

काठमाडौं, असार ३ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ। नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो। पर्यटन,

नागरिकता विवादमा सहमति जुटेन, सरकारलाई दियो ५ दिन समय

काठमाडौं , असार ३ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समितिमा मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई

चीनले भन्‍यो- चीन जिम्मेवार छैन, भारतले प्रोटोकल उल्लंघन गरेकाले झडप भयो

काठमाडा्रं, असार ३ । चीनले गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा आफू जिम्मवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार भने, गलवान भ्यालीमा भएको तनावमा सही र

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक्कासी बढ्यो , एकैदिन २ हजारको मृत्यु

काठमाडौं, असार ३ । भारतमा २४ घण्टाभित्र कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधवार हजारको संख्यामा आएको छ

कैलाली बलात्कार घटना: प्रधामन्त्रीको गम्भीर चासो, लिए गृहमन्त्री थापासँग जानकारी

काठमाडौं , असार ३ । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, बङ्गलादेश र बैंककबाट उद्धार उडान

काठमाडौं, असार ३ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल

विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊन सांसदको माग

काठमाडौं, असार ३ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश