
जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किए
काठमाडौं, असार २ । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन्। भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन।

कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, के छ पत्रमा ?
काठमाडौं, असार २ । स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस प्रमुख सचेतक

देशका छुट्टाछुट्टै स्थानमा दुर्घटनाः ६ जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं , असार २ । मुलुकका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बाँके, राप्ती-सोनारी गाउँपालिका १ मा ना.७त ५१८ नम्बरको

भारत-चीनबीच सीमा क्षेत्रमा झडप, एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु
काठमाडौं, असार २। भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्याकामा झडप हुँदा एक अधिकारीसहित तीनजनाजना भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा

स्पेनिस ला लिगा : आज बार्सिलोना लेगानेसबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं , असार २ । कोरोना भाइरसको महामारीपछि फेरि सुरू भएको स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा आज लिग लिडर बार्सिलोना र रेलिगेसन जोनमा रहेको लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ । बार्सिलोनाको

भारतमा एकैदिन कोरोनाबाट ३८० जनाको मृत्यु
काठमाडौं , असार २ । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु

सामूहिक बलात्कारः संलग्नलाई कडा कारवाही गर्न महिला सांसदको माग
काठमाडौं, असार २ । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गरेका छन् ।

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे, कामकाजमा पनि सहजता
काठमाडौं, असार २ । सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको

कृषिमा ७४ करोड वृद्धि
काठमाडौं, असार २ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नयाँ बजेट ३४

सक्रिय भयो मनसुन : तीन दिनसम्म पानी पर्ने सम्भावना
काठमाडौं, असार २ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ ९जेठ ३०० गते देशको पूर्वी

एक जना कोरोना संक्रमितको उपचारको बिल झण्डै १४ करोड !
काठमाडौं , असार १ । अमेरिकी अस्पतालमा कोभिड(१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७०

व्यवसायीहरुले आजदेखि सपिङ मलहरु खोल्दै
काठमाडौं , असार १ । व्यवसायीहरुले आजदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् । सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ । तर व्यवसायीहरुले भने लामो समय





