Jagaran News

सांसद पद निलम्वन हुने भयो सरिता गिरीको , पार्टीको साधारण सदस्य पनि नरहने

काठमाडौं , असार १ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका

आज बजेट ल्याउँदै सातै प्रदेश सरकारले , १० अंकले घट्ने

काठमाडौं , असार १ । प्रदेश सरकारहरुले आज तेस्रो पूर्ण बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा

आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन हुने, जोरबिजोर प्रणाली कायमै

काठमाडौं , असार १। आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि

कोरोना कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्यो १५ लाख सहयोग

काठमाडौं, जेठ ३२ । ​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना कोषमा १५ लाख आर्थिक सहयोह गरेको छ । महासंघका प्रवक्ता ​मनोज कुमार साहले विज्ञप्ति जारी गर्दै कोरोना कोषमा १५ लाख रुपैयाँ

भीडभाड हुने शाखा बिहान ८ बजेदेखि नै खोल्न बैंकहरुलाई निर्देशन

काठमाडौं, जेठ ३२ । बैंक तथा वित्तीय संस्थाहरुलाई भीड हुने शाखाहरु बिहान ८ बजेदेखि नै सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। ती शाखाहरु दुई सिफ्टमा सञ्चालन हुने छन्। बिहान

कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ७९ लाख पुग्यो, मृतकको संख्या ४ लाख ३२ हजार

काठमाडौं, जेठ ३२ । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं , जेठ ३२ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया

नेपालमा कोरोनाः पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज, हालसम्म ९७४ जना निको भए

काठमाडौं, जेठ ३२ । नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं, जेठ ३२ ।  नेपालमा  कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गए राति गुल्मीका ३६ वर्षिया पुरुषको मृत्यु भएको हो । यो संगै कोरोना भाइरसको संक्रमणबाट

आज एकैदिन थपिए ४ सय २५ संक्रमित , संक्रमितको संख्या ५,७६० पुग्यो

काठमाडौं, जेठ ३२ । आइतबार नेपालमा एकैदिन ४ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

नेकपाको सचिवालय बैठक अन्तिम क्षणमा आएर स्थगित, के कारणले भयो ?

काठमाडौं, जेठ ३२ । सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक फेरि स्थगित गरिएको छ । बैठक अमेरिकी सहयोग परियोजना ९एमसीसी० बारे निर्णय गर्न बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न

काठमाडौं भित्रिन र बाहिरिनको लागि नयाँ ब्यबस्था लागु, यस्तो छ नियम !

काठमाण्डौ , जेठ ३२। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ प्रवेश गर्न र काठमाडौँबाट बाहिरिनको लागि नयाँ ब्यबस्था गरेको छ । जस अनुसार अब काठमाडौं प्रवेश गर्नको लागि आफ्नो बसोबास रहेको