Jagaran News

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, प्रचण्डको खुमलटारमा छुटै भेला

काठमाडौं । पछिल्लो समय नेकपामा विवाद चुलीदै गएको छ । यति सम्म कि नेकपाकै शिर्ष नेताले पीएमको राजिनामा समेत माग गरेका छन् । यसपछि झन विवाद उत्पनन भएको छ ।

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, पाँच घाइते

काठमाडौं, असार १८ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान साढे सात बजेको समयमा परेको

काठमाडौं उपत्यकामा पनि बढ्दै कोरोना , आज मात्रै थपिए १७ जना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो, आजथपिएका संक्रमित, कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं, असार १७ । नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका(५ का

बालुवाटारबाट १४ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं, असार १७ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले बुधबार १४ जनालाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरु निषेधित

थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं, असार १७ । बुधबार थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८२ जना

एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगमसंग फेरि २५ मिलियन ऋण लिदै

काठमाडौं, असार १७ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगमसंग फेरि २५ मिलियन ऋण लिने भएको छ । यसका लागि एनएमबि बैंकले विश्व बैंक सदस्य समूह IFC बाट अमेरिकी डलर २५

‘एमसीसी’ खारेजीको माग गर्दै प्रदर्शन, भ्रष्टाचारीलाई कारबाही गर्न माग

  काठमाडौं, असार १७ । ‘एमसीसी’, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति–२०७७ को आयोजनामा विभिन्न समूहले

वडाध्यक्षमाथि आक्रमणको आरोपमा तीन जना पक्राउ

काठमाडौं, असार १७ । दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित, संसद बैठक स्थगित

  काठमाडौं, असार १७ । संघीय संसदका दुवै सदनले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ

नागरिकको सुरक्षामा प्रहरी सधैं तयार: प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाडौं , असार १७ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नागरिकको सुरक्षामा प्रहरी सधैं तयार रहेको बताएका छन् । तर जनताले त्यति सुरक्षाको अनुभुती गर्न भने नपाएइको गुनासो बेला बखतमा आइरहन्छ

सेयर बजार : बुधबार ६ प्रतिशतले बढ्यो, डेढ घण्टामा नै कारोबार बन्द

काठमाडौं, असार १७ । बुधबार सेयर बजार ६ प्रतिशतले बढेको छ ।कारोबारको सुरु देखि नै बढेको बजार डेढ घन्टामा नै ६ प्रतिशतले बढेको हो । बजार खुलेको डेढ घण्टाभित्रै ६