
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं, असार १९ । नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

आज थप एकैदिन थपिए ७४० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो
काठमाडौं, असार १९ । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

सनराइज बैंकद्वारा श्वेता खड्काको फाउण्डेशनलाई ५ लाख सहयोग
काठमाडौं, असार १९ । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउण्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रमुख

बालुवाटार बैठक सकियो, यस्ता रह्यो छलफल
काठमाडौं , असार १९ । पछिल्लो समय नेपपामा विवाद चुलीदै गएको छ । शिर्ष नेता आ आफ्नै अडानमा कायम रहेका छन् । विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको

तीन बिओपि थप गर्दै छाङरुमा सडक मर्मतमा जुट्दै सशस्त्र प्रहरी
काठमाडौैं, असार १९ । सशस्त्र प्रहरी बलको छाङरुमा रहेको बोर्डर आउट पोष्ट बीओपीले छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब

होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : पर्यटन मन्त्री
काठमाडौं, असार १९ । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कोरोना संक्रमण जोखिमको

घर निर्माण सकियो तर भुक्तानी आएन
काठमाडौं , बैशाख १९ ।। तनहुँको ऋषिङ गाउँपालिका–१ का प्रेमबहादुर कामीले जनता आवास कार्यक्रममार्फत घर निर्माण गरेका थिए । आर्थिक रुपमा विपन्न प्रेमको घर निकै पुरानो र जीर्ण थियो ।

कैलालीमा वर्षासँगै नदीमा पानीको बहाव बढ्यो, ३७ घर डुबानमा
काठमाडौं, असार १९ । वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा

सुदूरपश्चिममा कोरोनाः संक्रमितको संख्या २ हजार ३६६ पुग्यो
काठमाडौ., असार १९। सुदूरपश्चिम प्रदेशमा थप ३३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या २ हजार ३६६ पुगेको छ । बिहिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३३३ जनामा संक्रमण

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी !
काठमाडौं, असार १९ । घाटा बढेको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार

चट्याङ लागेर २२ जनाको मृत्यु, केही व्यक्ति नराम्ररी घाइते
काठमाडौं, असार १९ ।चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले

गुल्मी पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु, एक बेपत्ता
काठमाडौं, असार १९ । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारु र सृजना





