Jagaran News

डब्लूएचओको चेतावनी -कोरोनाको जोखिम युवाहरुमा समेत उत्तिकै छ, सचेत रहनुहोला

काठमाडौं, चैत ८ । कोरोना भाइरस (कोभिड–१९) को जोखिममा युवाहरुमा समेत उत्तिकै रहको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ ।हालसम्मको अवस्थाले बृद्धबृद्धामा उच्च जोखिम रहेको पाइएपनि

भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री ओलीलाई कृतज्ञता व्यक्त

काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न सार्कले गरेको निर्णलाई स्वीकार गर्दै नेपाल सरकारले कोषमा १० करोड रुपैया कोषमा जम्मा गगर्ने निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत

कोरोना संक्रमणबाट इटलीमा एकै दिनमा ६२७ जनाको मृत्यु, भयावह स्थिति

काठमाडौं, ८ चैत । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा

प्रधानमन्त्री ओलीले गरे देशबासीका नाममा सम्बोधन, चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

काठमाडौं,७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नामा सम्बोधन गर्नु भएकोछ । सम्बोधनसँगै सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ

कालोबजारी गरे ५ वर्ष कैद, सरकारले गर्यो यस्तो कडा निर्णय

काठमाडौँ , चैत ७ । विश्वभर कोरोना भाइरसले त्रास उत्पन्न भइरहेको बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी हुन सुरु भएको छ । ग्यास तथा अन्य उपभोग्य वस्तुमा

कोरोना त्रासः काठमाडौँका १६ वटा साप्ताहिक पत्रिका पत्रिका बन्द

काठमाडौँ , चैत ७ । कोरोना संक्रमणको आशंकामा काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरु बन्द हुने भएका छन्।संक्रमणको आशंकामा नियमित काम गर्ने वातावरण नभएको भन्दै १६ वटा साप्ताहिक पत्रिकाका सम्पादहरुले प्रेस

करिब साढे ४ लाखसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, चैत ७ । करिब साढे ४ लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले वीरगञ्जबाट चार लाख ४४ हजार अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ

आजदेखि यी देशबाट नेपाल आउन पाइने छैन

काठमाडौं,चैत ७ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमित देशहरुबाट नेपाल आवागमनमा रोक लगाएको छ । समितिको बिहिबार बसेको बैठकले शुक्रबार रातिदेखि खाडीका ६ देश,मलेशिया,दक्षिण

के हो ‘लकडाउन’ ? के गर्ने ? के नगर्ने यस्तो अवस्थामा ?

काठमाडौँ, चैत ७ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ।आजै उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो स्थितीवारे जानकारी गराउदै साँझ ६

सिभिल बैंकको शाखा अब अत्तरखेलमा

काठमाडौं, चैत ७ । सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा विस्तार गरि संचालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ

काठमाडौँ लकडाउनको घोषणा हुने सम्भावना, आपूर्तिमन्त्री भट्ट भन्छन् -नआत्तिनुस्, लकडाउन भइहाले घरघरमै सामान पुर्याउछौं

  काठमाडौँ , चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । उनले सम्बोधन गर्ने समाचार आएसँगै केहि नया निर्णय हुने हल्ला चलेको छ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटलमा छुट

काठमाडौं, चैत ७ । मुक्तिनाथ विकास बैंकले दाङ, बर्दिया र बाँके जिल्लामा संचालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित सुहलियत सहितको सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार