
भोलिदेखि तीन दिनसम्म देशभर झरी पर्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं , साउन ११ । केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ

कोरोना महामारी : विदेशमा १६१ नेपालीको मृत्यु
काठमाडौं , साउन ११ । कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ । यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको

पहिरोमा पुरियो स्काभेटर , दुई चालक बेपत्ता
काठमाडौं, साउन ११ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर

पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकन सुनुवाइ आज हुने
काठमाडौं, साउन ११ । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण ९पूर्वडिआइजी० रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । उनको कैद कटौती गर्ने सर्वोच्चको

आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित , कहाँ कति थपिए ? (सुचिसहित)
काठमाडौं, सनउन १० । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले उपत्यकाका थप

आज १०९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो
काठमाडौं, साउन १० । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्युु , ज्यान गुमाउनेको संख्या ४५ पुग्यो
काठमाडौं, साउन १० । नेपालमा शनिबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाका

भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
काठमाडौं, साउन १० । भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूलाई कोरोना

नेपाल भारत सीमामा झडप, सशस्त्र प्रहरीमाथि हँसिया प्रहार
काठमाडौं, साउन १० । रौतहटमा नेपाल भारत सीमामा झडप भएको छ । परोहा नगरपालिका- ८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको हो । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी

एकैदिनमा भारतमा कोरोनाबाट ४९ हजार सङ्क्रमित
काठमाडौं , साउन १० ।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना

कोरोना कहर : धमाधम कटौती गरिँदै कर्मचारी
काठमाडौँ, साउन १० । कोभिड–१९ बाट सिर्जित लकडाउनले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९

कैलालिमा युवकमाथि खुकुरी प्रहार गर्ने १ जना पक्राउ, घाइतेको उपचार हुँदै
काठमाडौं, साउन १० । कैलालीमा युवकमाथि खुकुरी प्रहार गरी घाईते बनाएको घटनामा १ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रमेश बहादुर शाहीमाथि खुकुरी





