
.अलपत्र परेकाहरुलाई गन्तब्यमा पुर्याउने बारे बालुवाटारमा छलफल चल्दै
काठमाडौं , बैशाख ५ । लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ । यस विषयमा कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

राहत वितरण गर्ने क्रममा झडप, एक प्रहरीसहित दुई घाइते
काठमाडौं, बैशाख ५ । पर्साको छिपहरमाई गाउँपालिका ३ झलमहिया गाउँमा अति विपन्न परिवारलाई राहत वितरण गर्ने क्रममा शुक्रबार झडप भएको छ । झडपमा परी गाउँपालिकाका एक प्रहरीसहित दुईजना घाइते भएका

अलपत्र परेका जनताको विषयमा देउवाको चासो, गरे ‘तीन ट्वीट’
काठमाडौं , बैशाख ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण अलपत्र परेका जनताको विषयमा चासो राखेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम र नियन्त्रणका

कोरोना सङ्क्रमितको संख्या बढेपछि ३३ जना चिकित्सक टोली पुग्यो सुदूरपश्चिम, कुन जिल्लामा कति ?
काठमाडौं , बैशाख ५ । नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसको नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पुगेको छ । नेपाल सरकारले कोरोना संक्रमितको उपचारका

विदेशमा रहेका नेपालीबारे चनाखो रहन सरकारलाई आग्रह
काठमाडौं , बैशाख ५ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा रहेका नेपालीहरु जुनसुकै बेला समस्यामा पर्न सक्ने भन्दै चनाखो रहन सरकारलाई आग्रह गरेको छ । समिति सभापति पवित्रा निरौला

भारतमा कोरोना कहरः संक्रमित हुनेको संख्या १३ हजार ३८७ पुग्यो, ४३७ जनाको मृत्यु
काठमाडौं, बैशाख ५ । गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या

चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट
काठमाडौं, बैशाख ५ । चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । शुक्रबार९ आज ० सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो

सुदूरपश्चिममा पर्याप्त किट नहुँदा परीक्षण सुस्त
द्दकाठमाडौं, बैशाख ५ । कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । र्यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० विधिको काम केही तीव्र देखिए

लकडाउन चाँडै अन्त्य भएर, देश पुनः सामान्य अवस्थामा आउछ : ट्रम्प
काठमाडौं, बैशाख ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर चाँडै देश पुनः सामान्य अवस्था ल्याउने बताएका छन । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार

विज्ञप्ति जारी गर्दै कांग्रेसले भन्यो- सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय होइन
काठमाडौं, बैशाख ५ । नेपाली काग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको

कोरोनाः विदेशमा १४ नेपालीको मृत्यु, करिब २ सय जना संक्रमित
काठमाडौं, बैशाख ५ । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ

कोरोना कहर : मृतकको संख्या १ लाख ४६हजार नाघ्यो
काठमाडौं बैशाख ५ । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या






