
संघीय संसदको छैटौं अधिवेशन सुरु , यस्तो छ कार्यसूची
काठमाडौं, वैशाख २६ । संघीय संसदको छैटौं अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक बसेको हो । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति

कोरोना अपडेटः विश्वभर २ लाख ७० हजारको मृत्यु, ३९ लाख २९ हजार संक्रमित
काठमाडौं, बैशाख २६ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

बजेटबारे राष्ट्र बैंकको अन्तरक्रिया: व्यवसायीका माग पूरा गर्ने गभर्नरको यस्तो प्रतिबद्धता
काठमाण्डौ , बैशाख २६ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७(७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ वेबीनार मार्पmत पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज,३० जना उपचारपछि निको भए
काठमाडौं, बैशाख २६ । प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट

जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु हुने
काठमाडौं, बैशाख २६ । कोरोना भाइरसको महामारीका कारण स्थगित रहेको युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु हुने पक्का भएको छ। जर्मन फुटबल संघले बिहीबार

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौं , बैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार भेट भएको छ । आजै अपरान्ह् ४ बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति

कोरोना त्रास :२ सय २४ सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ
काठमाण्डौ , बैशाख २६ । बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४

लकडाउनमा पैदलयात्रा गरिरहेका मजदुरलाई किच्यो रेलले , १६ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, बैशाख २६ । महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसः भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं, बैशाख २६ । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट

आजदेखि संसद्को बजेट अधिवेशन, सांसदहरुलाई आचारसंहिता यस्तो छ
काठमाण्डौ, वैशाख २६। सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४स्०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा

लकडाउन आजबाट केही खुकुलो, यी सेवा क्षेत्र खोल्न नपाइने ! (सूचीसहित हेर्नुहोस्)
काठमाडौं , वैशाख २६। सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रतिष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन

लकडाउनको आज ४५ औं दिनः काठमाडौंका सडकमा बाँदरको रजाइ (हेर्नुहोस तस्बिर)
काठमाडौं, बैशाख २५ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४५ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको






