
प्रचण्ड भन्छन्- एक-दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौं
काठमाडौं , बैशाख २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा

६८ हजार ६०२ कोरोना नमूना परीक्षण : रेड जोनमा ३३५ जना, नयाँ संक्रमित फेला परेनन्
काठमाडौं , बैशाख २५ । नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका

काठमाडौं प्रवेश गर्नेहरुमाथि कडाई, नागढुंगाबाट सबै गाडी फिर्ता पठाइयो
काठमाडौं , बैशाख २५ । लकडाउनको समयमा पनि काठमाडौँ प्रवेश गर्नेहरुमाथि थप निगरानी आवश्यक रहेकोमा जनप्रतिनिधिहरुले जोड दिएका छन् । काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्र केसी, काठमाडौं महानगरपालिका

बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुग्यो नेपाल एयरलाइन्स
काठमाडौं, बैशाख २५ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइडबडी जहाज काठमाडौँ फर्किएको छ । स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज

भारतमा कोरोना बढ्दो क्रममा : संक्रमितको संख्या ५२ हजार नाघ्यो
काठमाडौं, बैशाख २५ । भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकैदिन २५ सयले ज्यान गुमाए
काठमाडौं, बैशाख २५ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या
काठमाडौं, बैशाख २५ । अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ

सिटिजन्स बैंकले गर्यो प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण
काठमाडौं, २५ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पर्सा स्थित विर्ता वडा प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस ९कोभिड–१९० ले विश्व नै आक्रान्त बनेको बेला

बारामा भारतीयद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण, चेकपोष्टमा समेत ढुंगामुढा,
काठमाडौं, वैशाख २५। बाराको कबहीगोठस्थित नेपाल-भारत सीमामा एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। बिहीबार दिउँसो करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले

सरकारको नीति तथा कार्यक्रम जेठ २ मा, प्रि-बजेट वैशाख २८ बाट सुरु हुने
काठमाडौं , वैशाख २५ । वैशाख २८ गतेबाट प्रि-बजेट छलफल सुरु हुने भएको छ । सत्तारूढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख २८ बाट प्रि(बजेट छलफल सुरु हुने बाह्रखरीलाई

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
काठमाडौं, बैशाख २५ । बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्

सांसदहरूको गरियो कोरोना परीक्षण
काठमाडौं, बैशाख २५ । शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको






