
स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ
काठमाडौं,साउन २५ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको

बाढीपहिरो रोकथामका लागि पूर्वतयारी, यी जिल्ला छन् जोखिममा
काठमाडौं, साउन २५ । प्रदेश नं ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत

नेकपा विवादः पार्टी फुट्न नदिन दबाबका लागि ६१ सांसदको हस्ताक्षर सार्वजनिक
काठमाडौं, साउन २५ । पार्टी फुट्न नदिन दबाब दिने उद्देश्यले नेकपाका ६१ जना सांसदले हस्ताक्षर गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका ६१ जना सांसदले कुनै पनि विवाद र पार्टी विभाजनको सहभागी

४ प्रतिशतले घट्यो राजस्व
काठमाडौं,साउन २५ ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि लागू भएको लकडाउनले व्यावसायिक वातावरण प्रभावित हुँदा राजस्व संकलन घटेको मन्त्रालयले बताएको छ। गएको आर्थिक वर्षमा राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ४

प्राइम लाइफ इन्स्योरेन्स ३ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल
काठमाडौं , साउन २५ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमास (असार मसान्त) सम्ममा रू. ३ अर्ब ३० करोड बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको

शशिला मोटर्सले ल्यायो अनलाईनबाटै गाडी खरिद विक्री सुविधा
काठमाडौं , २५ साउन । टाटा मोटर्सका व्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले अनलाईन बाटै गाडी खरिदको सुविधा ल्याएको छ । प्रा.लि.ले कोभिड

कामदार भित्रिएसँगै जोखिम, स्थानीयवासी चिन्तित
काठमाडौं, साउन २५ । लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन्। बन्दाबन्दी खुलेसँगै कोभिड–१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यासमेत

कोरोना प्रभाव वाणिज्य विभागमा पनि ! रोकियो नयाँ फर्म दर्ताको काम
काठमाडौं , साउन २५ । कोभिड-१९ प्रभाव वाणिज्य विभागमा पनि देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजबाट नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता रोकेको हो ।

९ प्रहरीसहित वीरगञ्ज थप ७५ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन २५ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि

भारतमा कोरोनाः संक्रमितको संख्या २१ लाख ५३ हजार नाघ्यो, मृत्यु कति ?
काठमाडौं, साउन २५ । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४

नेपाली सेनालाई भारतले दियो १० आईसीयू भेन्टीलेटर
काठमाडौं, साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।कोरोना संक्रमण बढेसँगै देशमा भेन्टिलेटरको अभाव हुने समाचार सार्वजनिक भएकै बेला भारत सरकारले





