Jagaran News

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने विप्लवको चेतावनी

काठमाडौं, बैशाख २८ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ । भारतले नेपाली भूमि हस्तक्षेप गर्दै सडक निर्माण

संसदमा आजदेखि प्रि बजेटबारे छलफल हुँदै

काठमाडौं , बैशाख २८ । संसदमा आज(आइतबार)बाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा।

कोरोना संक्रमणले विश्वभर ७९ नेपालीको मृत्यु, छ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणले हिजो शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी

उपत्यकामा २ र बाहिर १ सय ४१ जना कोरोनाका शंकास्पद बिरामी

काठमाडौं , बैशाख २७ । उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै १४३ जनाको आइसोलेनमा

नेपालमा कोरोना : ५५ हजार बढीको आरडिटी परीक्षण, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं , बैशाख २७ । हालसम्म नेपालमा कोरोना भाइरसको पिसिआर विधि मार्फत परीक्षण गर्नेको संख्या १६ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण

प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौं, बैशाख २७ । देश फिर्तीको माग गर्दै शुक्रबार सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका चार चिनियाँ नागरिकमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ । शुक्रबार प्रदर्शनका क्रममा उनीहरु प्रहरीमाथि जाइलागेका

आइतवारबाट खुल्ने भयो शेयर बजार , राफसाफ भने सोमवारबाट मात्रै

काठमाडौं , बैशाख २७ । नेपालमा लकडाउनका कारण लामो समय रोकिएको शेयर कारोबारको राफसाफ तथा फर्छ्यौट प्रक्रिया सोमबारबाट हुने भएको छ। सिडीएस एण्ड क्लियारिङले चैत ११ गतेदेखि लकडाउन सुरु भएको

नेपाल-भारत सीमा: लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपाल सरकारको कडा आपत्ति

काठमाडौं , बैशाख २७ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका

‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ ’

काठमाडौं, बैशाख २७ । भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई

नेपाली भूमीमा भारतले बनायो सडक: नेपालमा चौतर्फी विरोध , सरकार किन मौन ?

काठमाडौं , बैशाख २७ । विश्वले कोरोना भाइरसको सामना गरिरहेका बेला यता भारतले फेरि नेपालमा झनै पीडा थपिदिएको छ । भारतले नेपालको दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको

युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण भेटियो

काठमाडौं, बैशाख २७ । युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण भेटिएको छ । युएईको शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस९कोभिड-१९० को संक्रमण भेटिएको हो। ती सबै नेपाली महिला

कोरोनाको कहर : पछिल्लो २४ घण्टामा ५४ सयको मृत्यु

काठमाडौं , बैशाख २७ । विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको