
कोरोनाभाइरस: सङ्क्रमण रोकथामको पूर्वतयारी नभएको भन्दै संसद्मामा सरकारको चर्को आलोचना
काठमाडौं, फागुन २९ । नेपालमा कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल नगरेको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्।प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन्। प्रतिनिधि सभा बैठकमा

संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना फिर्ता पठाउने संकल्प प्रस्ताव
काठमाडौं , फागुन २९ । नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा

सबै भिसा रोक्ने भारत सरकारको निर्णय
काठमाडौं, २९ फागुन । भारत कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा रोक्र्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको

कामना सेवा विकास बैंकको १२१औं र १२२औं शाखा प्रदेश नं १ मा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र

यस कारण कोरोना भाइरस संक्रमणको संभावना कम छ नेपालमा
काठमाडौं, २९ फागुन । कोरोना भाइरस (कोभिड १९) को संक्रमण संसारका एक सय २४ देशमा फैलिसके पनि नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको छ । ती बिरामी

कोरोना भाइरसका कारण युरोपबाट अमेरिकामा यात्रामा प्रतिबन्ध
काठमाण्डौ, २९ फगुन । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिदै गएपछि यसलाई रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि ३० दिनसम्म

साढे ६ किलो गाँजासहित एक जना पक्राउ
काठमाडौं , फागुन २८ । साढे ६ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटबाट ६ किलो ४ सय ३५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको

खसेको इयरफोन तान्न खोज्दा जीपबाट खसेर कैलालीमा एक जनाको मृत्यु
काठमाडौं, फागुन २८ ।कैलालीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले

छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं , फागुन २८ । देशका विभन्न स्थानमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएकोे छ । तनहुँ, बाँके, लगाएतका स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो

गीता छुँदै कमल थापाले भने- ‘अब पार्टी फुटाउँदिन’
काठमाडौँ , फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भागवत गीताको किताब छोएर अब पार्टी नफुटाउने ‘ कसम ’ खाएका छन् । बुधवार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा

किन गएनन् रक्षा मन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सभापति देउवा ?
काठमाडौं , फागुन २८ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवा सहभागी भएनन् । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा

मिर्गौला दिने समीक्षाको डिस्चार्ज, प्रधानमन्त्रीको पनि आजै हुन सक्ने
काठमाडौं , फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएकी समीक्षा संग्रौला आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले समीक्षा डिस्चार्ज भएको जानकारी गराएका हुन्










