Jagaran News

निरन्तर बढ्दै आएको सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २ सय

काठमाडौं, साउन २८ । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता घटेको छ । बुधवार भने सुनको मूल्य तोलामा ६ हजार २ सयले घटेको छ । नेपाल सुन चाँदी

समाज लघुवित्तको आइपीओ पनि भदौ ४ देखिनै निष्काशन हुँदै

काठमाडौं, २८ साउन । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री गर्ने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ)

जीवन विकास लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

काठमाडौं, २८ साउन । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमीटेडको नाफामा उल्लेख्य बृद्धि भएको छ ।  संस्थाले ५४ प्रतिशतले नाफा कामाउन सफल भएको छ । संस्थाले आर्थिक २०७६÷०७७ को चौथो

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु

काठमाडौं, साउन २८ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको

भदौ ४ बाट रिलायन्स लाइफले ६३ करोडको आईपीओ निष्कासन गर्दै

काठमाडौं , साउन २८ । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३

यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं , साउन २८ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको

कोरोना प्रकोपः१ करोड ३४ लाखभन्दा धेरैले जिते , मृतक र संक्रमित कति ?

काठमाडौं , साउन २८ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड ३४

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, साउन २८ । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी

डोटीमा बस दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु, ३२ जना घाइते

काठमाडौं, साउन २८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक

भट्टलाई तत्काल लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

काठमाडौं , साउन २७ । पाटन उच्च अदालतले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन आदेश दिएको छ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी

भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने सरकारको निर्णय, भन्यो-सामूहिक भेला हुने गतिविधि नगर्नुस्

काठमाडौं, साउन २७ । सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। सरकारका

कोरोना संक्रमणमा उच्च वृद्धि, काठमाडौँ उपत्यकामा थपिए १३४ संक्रमित

काठमाडौं, साउन २७ । काठमाडौँ उपत्यकामा आज पनि थप १३४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना