Jagaran News

सरकारको नीति तथा कार्यक्रम जेठ २ मा, प्रि-बजेट वैशाख २८ बाट सुरु हुने

काठमाडौं , वैशाख २५ । वैशाख २८ गतेबाट प्रि-बजेट छलफल सुरु हुने भएको छ । सत्तारूढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख २८ बाट प्रि(बजेट छलफल सुरु हुने बाह्रखरीलाई

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

काठमाडौं, बैशाख २५ । बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्

सांसदहरूको गरियो कोरोना परीक्षण

  काठमाडौं, बैशाख २५ । शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं , बैशाख २५ । चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा आज दुई जनाको ज्यान गएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका

खर्च गर्न नसकेको २० अर्ब बजेट अर्थ मन्त्रालयले फिर्ता लग्यो

काठमाडौं , बैशाख २५ । विभिन्न मन्त्रालयले खर्च गर्न नसकेको बजेट अर्थमन्त्रायले धमाधम फिर्ता लगिरहेको छ ।चैत मसान्तसम्म २० अर्ब बजेट फिर्ता लगेको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

दिगो शान्ति बिना मुलुकको विकास सम्भव छैन : सभापति देउवा

काठमाडौं , बैशाख २५ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने बताएका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै सभापति

कोरोना प्रकोप : विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखभन्दा बढी संक्रमित

काठमाडौं, बैशाख २५ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ । विश्वका २१२ मुलुक र

आज बुद्धजयन्तीः साँझ घर-घरमा दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, बैशाख २५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै

नेकपा सचिवालय बैठकमा चर्काचर्की, प्रधानमन्त्री ओली बाहिरिए

काठमाडौं , बैशाख २४ । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन्

उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण

काठमाडौं, बैशाख २४ । कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुनस् कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, बैशाख २४ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास

साढे पाँच लाख नेपाली स्वदेश फर्किन तम्तयार, व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह

काठमाडौं, बैसाख २४ । वैदेशिक रोजगारीमा रहेका विभिन्न देशबाट करिब साढे पाँच लाख नेपालीले तत्काल नेपाल फर्कने व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह गरेका छन् । तर, आज ९बुधबार० बसेको