Jagaran News

पछि हट्यो रेल विभाग, तोडियो रेलवेको ५४ वटै ठेक्का

काठमाडौं , भदौ २३ । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि

काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं , भदौ २२ । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको

कांग्रेसको २ दिने ‘भर्चुअल’ बैठक: पार्टीलाई प्रविधिमैत्री बनाएर लैजाने निर्णय

काठमाडौं , भदौ २२ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको सूचना, सञ्‍चार तथा प्रचार विभागले पार्टीलाई प्रविधिमैत्री बनाएर लैजाने निर्णय गरेको छ । विभागको शनिबार र आइतबार बसेको

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज मात्रै थप ११ को मृत्यु

काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

आज थप ९७९ जनामा कोरोना पुष्टि , नेपालमा निको हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य

बाढी प्रभावित ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकद्वारा सहयोग

काठमाडौं, भदौ २२ । बाढी प्रभावित बागलुङको ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ । बढी पीडित परिवारको राहतका लागि बैंकले नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा एक

कोरोनामुक्त प्रहरी भन्छन्– मनोबल उच्च पार्दा सजिलै जितिन्छ

काठमाडौँ, भदौ २२ । प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित भए । कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा

‘म्याच फिक्सिङ’ राष्ट्र विप्लवको कसुर नभएको सर्वोच्चको ठहर’

काठमाडौं , भदौ २२ । सर्वोच्च अदालतले ‘म्याच फिक्सिङ’ राष्ट्र विप्लवको कसुर नभएको ठहर गरेको छ । म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन क्याप्टेन सागर थापासहित मुछिएको मुद्दामा

भदौ २५ गतेभित्र करचुक्ता गर्न सरकराको निर्देशन, व्यवसायी रुष्ट

काठमाडौं, भदौ २२ । सरकराले फेरि उद्योगी व्यवसायीलाई भदौ २५ गतेभित्र कर चुक्ता गर्न सरकारले निर्देशन दिएको छ ।लकडाउनपछि निषेधाज्ञा खेप्दै आएका व्यवसायीहरु निषेधाज्ञा कै समयमा सरकारले कर तिर्ने म्याद

बलात्कार प्रयासको आरोपमा गौशाला वृत्तका प्रहरी जवान पक्राउ

काठमाडौं , भदौ २२ । बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाका एक प्रहरी जवान पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

काठमाडौं , भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त