Jagaran News

अब गाई–भैँसीलाई पनि सुत्केरी भत्ता

काठमाडौं, भदौ २३ । सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि

विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस, यस्तो छ अवस्था

काठमाडौ., भदौ २३ । उपल्लो डोल्पामा विषालु जंगली साग खाँदा पाँच जना बेहोस भएका छन् । दुईदिन अघि जाजरकोटबाट उपल्लो डोल्पा पुगेका उनीहरु विषालु जंगली साग खाएलगत्तै बेहोस भएका हुन्

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीेद्वारा विभागमा धर्ना, तत्काल संचालनमा ल्याउन माग

काठमाडौं, भदौ २३ । कोरोनाले यति बेला सार्वजनिक यातायात सेवा बन्द छ । यसरी लामो समय सम्म बन्द हुँदा व्यवसायीे धरापमा परेका छन् । यसैबीच बन्द यातायात तत्काल खोल्न यातायात

विरोधका बीच थप विभाग गठनको तयारीमा देउवा , चरणवद्ध आन्दोलनको राणनीतिमा इतर समूह

काठमाडौं , भदौ २३ । सभापति शेरबहादुर देउवाले थप केन्द्रीय विभाग गठनको तयारी गरेका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच देउवा थप विभाग गठनको तयारीमा छन्

रिलायन्स लाइफको सेयर नेप्सेमा कारोबार सुरु, पहिलो कारोबार कति ?

काठमाडौं, भदौ २३ । रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेड (आरएलआई)को सेयर आजदेखि नेप्सेमा कारोबार भएको छ । कम्पनीको सेयर प्रि(ओपनिङ सेसनमा ३२२ रुपैयाँमा कारोबार भएको छ। नेप्सेमा सोमबार सेयर सूचीकृत भएसँगै

आधारभूत शिक्षा विकासका लागि नेपाललाई विश्व बैंकले सवा अर्ब अनुदान दिने

काठमाडौं, भदौ २३ । कोरोना भाइरस संक्रमणबीच आधारभूत शिक्षा विकासका लागि विश्व बैंकले नेपाललाई १ करोड ८ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब २७ करोड रुपैयाँ)अनुदान दिएको छ।

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने, आउला त  दशैँसम्म घरघरमा  पानी ?

काठमाडौँ , भदौ २३ । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ।काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई

निषेधाज्ञा कहिले सम्म ? थप निर्णय लिन काठमाडौं उपत्यकाका सीडीओ छलफलमा

काठमाडौं , भदौ २३ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय लिन काठमाडौं उपत्यकाका तीन जना सीडीयोले छलफल सुरु गरेका छन् । जारी निषेधाज्ञा

घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

काठमाडौँ, भदौ २३ । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला ९५ हजार

रोकिएन भारतमा संक्रमण बढ्ने क्रम, एकै दिन थपिए ९० हजार ८०२ संक्रमित

काठमाडौं , भदौ २३ । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९०

नर्वेले नेसन्स लिग फुटबलः आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

काठमाडौं, भदौ २३ । नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित निकालेको छ ।सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको

२४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत , के कर उठाउन मात्रै खुकुलो पार्न लागिएको हो त ?

काठमाडौं , भदौ २३ । प्रधानमन्त्रीले भने जारी निषेधाज्ञालाई खुकुलो बनाउने संकेत गरेका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सीसीएमसी र काठमाडौ उपत्यकाका प्रमुख जिल्ला