
अबको निषेधाज्ञा खकुलो हुने : यस्तो छ नयाँ मोडालिटी
काठमाडौं , भदौ २४ । निषेधाज्ञापछि पनि उपत्यकामा संक्रमण घटेको छैन। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ४८ हजार नाघिसकेको छ। यसैबीच उपत्यकाका तीन

बजारमा भारतीय केराः नेपाली उत्पादन बोटमै कुहिँदै
काठमाडौं, भदौ २४ । कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले

टी-ट्वान्टी वरीयतामा नेपाल यथावत्
काठमाडौं , भदौ २४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत् छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत् रहेको हो । टी(ट्वान्टी वरियताको शीर्ष

गगन थापाको पत्रः ‘प्रधानमन्त्रीज्यू, अब देश ठूलो संकटमा फस्नेछ , जानीजानी त्यस्तो संकटतर्फ नधकेलौं ’
काठमाडौं, भदौ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधामन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन्।नेता थापाले कोरोना महामारी नियन्त्रणमा सरकारले गरिरहेको प्रयासप्रति

ओली-प्रचण्ड छलफलमा: सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गरिने
काठमाडौं, भदौ २४ । नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छः मन्त्री पुन
काठमाडौं, भदौ २४ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार

आज बिपीको १०७ औँ जन्मजयन्ती मनाइँदै, मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक
काठमाडौं , भदौ २४ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष

निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय हुने
काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय

कोरोना महामारीः ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, संक्रमित कति ?
काठमाडौं, भदौ २४ । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद, भित्री मामिला अनुमान गरिएभन्दा भिन्न
काठमाडौं , भदौ २४ । बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल

अस्वस्थ प्रतिस्पर्धा नगर्न बैंकरलाई गभर्नरको निर्देशन, बैंकका सबै शाखा खुला राख्न आग्रह
काठमाडौं, भदौ २३ । अहिले एक बैंकले अर्को बैंकको कर्जा तान्ने, सहवित्तीयकरणमा नेतृत्व गरेको गरेको बैंकले अरु बैंकलाई सोध्दै नसोधी एकलौटी निर्णय रुपमा कर्जा दिनेलगायत गतिविधि बढेको भन्दै राष्ट्र बैंकमा

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि
काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना




