Jagaran News

उपत्यकामा खुकुलो भयो निषेधाज्ञा , भोलिदेखि के गर्न पाउने, के नपाउने ? (सूचीसहित)

काठमाडौं, भदौ २४ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० का

असोज १ बाट सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा, सरकारले विकल्प नदिएको आरोप

काठमाडौँ, भदौ २४ । गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएपछि लामो दूरीका सवारी साधन पनि

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं ,भदौ २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि

काठमाडौं उपत्यकामा थपिए ४६४ संक्रमित , संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार थप चार सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ९४ जना, ललितपुर जिल्लामा ३४

न्युरोडको सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं , भदौ २४ । प्रहरीले सहकारीबाट रु ५ करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा

धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प

काठमाडौँ, भदौ २४ । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज दिउँसो भूकम्प गएको छ । दिउँसो साढे ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुग्यो, आज मात्रै ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्रै ६ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना

आज थप १ हजार ८१ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ३३ हजार ८८२ पुग्यो

काठमाडौं, भदौ २४। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

फागुनमा महाधिवेशन हुने अबस्था टर्‍यो : कांग्रेस नेता सिटौला

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी फागुनमा लागि तय भएको महाविधेशन नहुने निश्चित भइसकेको बताएका छन् । बीपीजयन्तीका अवसरमा कांग्रेसले गरेको कार्यक्रममा नेता सिटौलाले

शेयर बजारमा उल्लेख्य सुधार, नेप्से परिसुचक १५.८ विन्दुमा

काठमाडौं, २४ भदौ । साताको चौथो दिन सेयर बजारमा वृद्धि भएको छ । साताको दिन दिन केहि बजारमा सामान्य करेक्सनपछि आज उच्च वृद्धि भएको हो । बुधबार बिमा र लघुवित्त

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, भदौ २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शय्याका अस्पताल बनाउन निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती

सकियो ओली-प्रचण्डबीचको छलफल , स्थायी समिति बैठकका एजेण्डा तय

काठमाडौं, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको