
नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने आइएमएफको प्रक्षेपण
काठमाडौं , चैत २६ । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २.९ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ र २०७९–८० मा

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिदै
काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । पार्टीको

कोरोना कहरः ब्राजिलमा एकैदिन ४ हजार धेरै व्यक्तिको मृत्यु, अस्पतालहरु विरामीले भरिभराउ
काठमाडौं, चैत २६ ।ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो सँगै त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको

भीम रावलको संयोजकत्वमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा, तोकिए ८ जिल्लाका अध्यक्ष
काठमाडौं, चैत २५ । एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले सुदूरपश्चिम प्रदेशमा पार्टीको समानान्तर प्रदेश कमिटी बनाएको छ । भीम रावल संयोजकत्वमा प्रदेश कमिटी घोषणा गरिएको हो । सोमबार र मंगलबार

कांग्रेस संकटमा नरहेको भन्दै कार्यकर्तालाई कमजोर नबन्न देउवाको आग्रह
काठमाडौं, चैत २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस संकटमा नरहेको भन्दै कार्यकर्तालाई कमजोर नबन्न आग्रह गरेका छन्। कांग्रेस नेता नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्यतिथिका अवसरमा बुधबार पार्टी

प्युठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
काठमाडौं, चैत २६ । आगलागीमा परेर प्युठानमा दुई बालबालिकाको मृत्यु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छहो । आज बिहान करीब

भारतमा भयावह बन्दै कोरोनाः संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख १५ हजारमा संक्रमण पुष्टि
काठमाडौँ, चैत २५ । भारतमा थप १ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

आजदेखि चीनले अनुदानमा दिएको खोप लगाउन सुरु, सर्वसाधारणलाई लगाउँदै
काठमाडौं, चैत २५ । सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउँदैछ । स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका

आज देशभर एकसाथ पत्रकार महासंघको निर्वाचन हुँदै , दुई प्यानलबीच कडा प्रतिष्पर्धा
काठमाडौं, चैत २५ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज देशभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन हुन लागेको हो

म माथि बम हान्नेलाई गृहमन्त्री बनाए , थापालाई गृहमन्त्री बनाउनु गल्ती भयो : प्रचण्ड
काठमाडौं, चैत २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताएका छन्। मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष

ओलीसँग आत्मसमर्पण गर्दैनौँ , पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउछौं: नेता नेपाल
काठमाडौँ, चैत २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले

नायिका करिना कपुरले लगाइन ४१ हजार बढीको मास्क , सबै चकित
काठमाडौंं, चैत २४ । विश्वभर कोरोना फैलीरहेका बेला यति बेला सबैले कोरोनाबाट बच्न विभिन्न उपाय अप्नाइरहेका छन् । मुम्बईमा कोरोनाभाइरसको संक्रमणले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो केही


