Jagaran News

चिसोका कारण सिराहामा चार जनाको मृत्यु

काठमाडौं, पुस ३ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र

सनराइज बैंकको शाखारहित सेवा झापाको कुलेचौकमा

काठमाडौं, पुस ३ । सनराइज बैंकले आफ्नो शाखा झापामा पनि विस्तार गरेको छ । बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर( कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि संचालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय

काठमाडौं , पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई लाभदायी बनाउ सरकार गम्भीर रहेको बताएका छन् । उनले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने

टीकापुर घटनाः रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैदको फैसला

काठमाडौं, पुस ३ । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ।बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने

बेरोजगार हुनुहुन्छ ? नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर !

काठमाडौं, पुस ३ । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर जुरेको छ । बैंकले कर्मचारीको आवश्यक परेको भन्दै सुचना जारी गरेको छ । योसँगै बेरोजगार भएकालाई रोजगारको सुर्वण अवसर प्राप्त भएको

सभामुख सापकोटा र अध्यादेशविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं, पुस ३ । सभामुख अग्नि सापकोटा र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका,

काठमाडौँमा हट्यो जोरबिजोर , बढ्यो सवारीको चाप

काठमाडौँ, पुस ३ । काठमाडौँ उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली आजबाट हटेको छ ।कोरोना कहरका बीच सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । जोरबिजोर प्रणाली हटेसँगै काठमाडौँका सडकमा यतिबेला

स्वास्थ्य सामग्री खरिदमा अनियमितताः मन्त्री ढकाल पुगे लेखा समितिमा, के देलान जवाफ ?

काठमाडौं, पुस ३ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संसदको लेखा समितिमा उपस्थित भएका छन्। कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्ने विषयमा जवाफ दिन उनी संसदीय समितिको बैठकमा उपस्थित

लक्ष्मी बैंकले सुरु गर्यो कार्डरहित एटीएम सुविधा, अब एटीएम नै नचाहिने

काठमाडौं , पुस ३ । लक्ष्मी बैंकले कार्डरहित एटीएम सुविधा सुरु गर्ने भएको छ । नेपालमै पहिलो पटक एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि बैंकले भित्र्याउने भएको हो ।

दरबारमार्गबाट ५ लाखसहित ८ जुवाडे पक्राउ

काठमाडौं , पुस ३ । दरबारमार्गबाट ५ लाखसहित ८ जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १, दरबारमार्गस्थित वानओक रेस्टुरेन्ट एन्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ

माछापुच्छ्रे बैंकद्वारा मुद्दति निक्षेपमा नँया ब्याजदर घोषणा

काठमाडौं , पुस ३ । माछापुच्छ्रे बैंक लिमिटेडले सबै प्रकारका निक्षेपमा नँया ब्याजदर घोषणा गरेको छ । आजबाट लागु हुने गरी बैंकले नँया ब्याजदर निर्धारण गरेको जनाएको छ ।बैंकले अवर्ती

भारतमा अर्को महिनादेखि कोरोना खोप लगाउन सुरू गरिने

काठमाडौं, पुस ३ । पछिल्ला दिनहरुमा विभिन्न देशले कोरोना खोप प्रयोगका लागि स्वीकृति पाइसकेका छन् भने कतिपयले लगाउन पनि सुरु गरिसकेका छन् । कतिपय देशमा लगाउने तयारी हुँदैछ । यता