Jagaran News

चीनको राजधानी बेइजिङ बन्यो संसारमै सबै भन्दा धेरै अर्बपति हुने सहर

काठमाडौं, चैत २६ । चीनको राजधानी बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । न्यूयोर्कलाई पछि पर्दै बेइजिङ पहिलो नम्बरमा पुगेको फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा उल्लेख छ

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शुन्य

काठमाडौं, चैत २६ । केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएको छ। देशभर संक्रमितिको सङ्ख्या थपिदैं जाँदा सरकारले भिडभाड हुने ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ।

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

काठमाडौँ, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले)

गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा , को कहाँ भए ? (सूचीसहित)

काठमाडौं , चैत २६ । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् । सहसचिव नारायणप्रसाद

छिमेकमा कोभिड संक्रमण बढ्यो, अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्छः प्रधानमन्त्री

काठमाडौं , चैत २६ । छिमेकी देश भारतमा कोरोना बढेसँगै नेपाल पनि जोखिममा परेको छ । यसरी भारतमा एकाएक दिनानुदिन संक्रमित बढ्दा नोलमा पनि डर र त्रास उत्पन्न भएको छ

सुध्रिएनन् मासु पसल : झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

काठमाडौं, चैत २६ । भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर

नबिल बैंकले ल्यायो नयाँ वर्षमा ‘नयाँ रहर, नयाँ अफर’

काठमाडौं, चैत २६ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि ‘क्यास ब्याक’ अफर ल्याएको छ। दराजसँगको साझेदारीमा यही चैत २९ गते देखि २०७८ वैशाख ७ गतेसम्म नबिल

श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं , चैत २६ । श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँलाई

दर्ता नभएका मोबाइल फोन जेठदेखि नचल्ने, के गर्ने अब यस्ता मोबाइल ?

काठमाडौं , चैत २६ । अब दर्ता नभएका मोबाइल फोन नचल्ने भएका छन् । आगामी जेठदेखि अवैध रुपमा नेपाल भित्रिएका र दर्ता नभएका मोबाइल फोन नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको

सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, चैत २६ । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। बिहान ११ बजे कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको हो। कम्पनीले

एमालेमा प्रवेश गरेका माओवादीका चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ। प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी

संसद असफल भएमा सरकारलाई मात्र दोष दिन मिल्दैन, सभामुखमाथि पनि प्रश्न उठ्छः लालबाबु पण्डित

काठमाडौँ ,चैत २६ । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले संसद असफल भएमा सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका छन् । यसमा सभामुखको भूमिकामाथि पनि प्रश्न उठ्ने उनले औंल्याएका