
म नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, पहिला मान्छे तयार पारौँ न , संख्या पुग्नुपर्यो नि: देउवा
काठमाडौं , चैत २७ । नयाँ सरकार गठनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले ३ बजे बस्ने गरी

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए १० कित्ता ?
काठमाडौं , चैत २७ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो

सांसद पद गुमाएका चारै नेता फेरि मन्त्री , आजै शपथ गराइने
काठमाडौं, चैत २७ । सांसद पद गुमाएका चार जना नेता फेरि मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर

माओवादी केन्द्रले गृहमन्त्री थपालाई पनि गर्यो कारबाही, हटाएको पत्र संसद सचिवालयमा दर्ता
काठमाडौं , चैत २७ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छ । माओवादी केन्द्रले कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा

ओलीले पार्टी फुटाउने काम मात्रै गरे , उनलाई साथ दिनेहरू दास हुन् : माधव नेपाल
काठमाडौं, चैत २७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी फुटाउने काम मात्रै गरेको आरोप लगाएका छन् । आज मोरङको विराटनगर

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै
काठमाडौँ , चैत २७ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर

गृहमन्त्री थापालाई पनि कारवाही गर्दै माओवादी
काठमाडौं , चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । यसका लागि पार्टीले राष्ट्रियसभाका सांसद समेत रहेका थापालाई कारवाहीको पत्र तयार समेत

ओलीलाई हटाउनका लागि कांग्रेस जस्तोसुकै सम्झौता गर्न पनि तयार छ: नेता पौडेल
काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गर्न कांग्रेस तयार भएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन

कोरोना त्रास : विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस
काठमाडौं, चैत २७ । कोरोनाका कारण सरकारले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९

गुणस्तरीय सेवा नदिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने , गर्यो यस्तो आग्रह
काठमाडौं , चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने भएको छ । सेवा लिने क्रममा कुनै समस्या वा सेवा

डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरण गर्न आह्वान
काठमाडौँ, चैत २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज

सिद्धार्थ बैंकले गर्यो नेपाल आँखा अस्पताललाई सहयोग
काठमाडौ , चैत २६ । सिद्धार्थ बैंकले त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । टोकन सिष्टम लागु गर्नको लागि सहयोग स्वरुप पाँच लाख आर्थिक सहयोग गरेको बैंकले जनाएको


