
माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुग्यो : ऊर्जामन्त्री रायमाझी
काठमाडौं, चैत ३१ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुगेको बताएका छन् । अर्घाखाँचीमा पत्रकरहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु
काठमाडौं, चैत ३१ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो बागमती नगरपालिका-८ गाजली चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १५७४ नम्बरको

कोरोनाबाट आज थप ४ जनाको मृत्यु, ५१७ जनामा संक्रमण पुष्टि
काठमाडौं , चैत ३१ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६०

देशले लकडाउन धान्न नसक्ने भन्दै अरु उपाय अवलम्बन गर्न सरकारलाई कांग्रेसको आग्रह
काठमाडौं , चैत ३१ । भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउनसक्ने संकेत गरेको हो ।

नेपाल आइपुग्यो त्रिकोणात्मक सिरिज खेल्नका लागि मलेसियन टिम
काठमाडौं, चैत ३१ । त्रिकोणात्मक टी-२० सिरिज खेल्नका लागि मलेसियन टोली नेपाल आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको उक्त सिरिज खेल्नका लागि टिम नेपाल आइपुगेको

खोलामा डुबेर दुई बालकको मृत्यु
काठमाडौं, चैत ३१ । गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्बर–१

रुपन्देहीमा नेपाल–खनाल समूहको समानान्तर कमिटी घोषणा
काठमाडौं, चैत ३१ । यति बेला नेकपा एमाले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । यसै बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर कमिटी गठनलाई तीव्रता दिएका छन् ।

वर्षको अन्तिम दिन नेप्से ऐतिहासिक विन्दुमा
काठमाडौं , चैत ३१ । यो वर्षको अन्तिम दिन मंगलबार सेयर बजार मापक नेप्से ऐतिहासिक विन्दु हासिल गर्दै बन्द भएको छ। मंगलबार नेप्से २३ दशमलव २३ अंकले बढेर २७ सय

कैलालीमा २० जनामा कोरोना संक्रमण पुष्टि, २ जना भेन्टिलेटरमा
काठमाडौं, चैत ३१ । कैलालीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २० जनामा संक्रमण पुष्टि भएको हो । ४९ नमुनाको

बढ्यो कोरोनाको जोखिम : एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौँ , चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ। कोरोना

कोरोनाको दोस्रो लहर भयावह बने ‘फेरि लकडाउन’
पार्वती पाठक, काठमाडौं , चैत ३१ । भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउनसक्ने संकेत गरेको

सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्यो , कहिले होला निष्काशन ?
काठमाडौं, चैत ३१ । नेपालमा पहिलो पटक बूक बिल्डिङ माध्यमबाट प्राथमिक शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रक्रिया विधिवत अगाडी बढेको छ । कम्पनीले बुक वील्डीङ विधि मार्फत शेयर निष्कासन


