
सुन्दा अच्चम लाग्ला, १ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा
काठमाडौं, माघ ५ । सुन्दा तपाइलाई अच्चम लाग्ला , एक जना १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छन् । खबर इटालीको हो । संसारमा धेरै कम व्यक्ति लामो आयसम्म

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, माघ ५ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाइ सुरू
काठमाडौँ , माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू भएको छ । पुस ६ गते परेको सबै १३ वटै रिटमाथि संवैधानिक इजलासमै बहस गर्ने निधो लागेपछि आइतबारबाट नियमित सुनुवाइ

सोलुखुम्बुमा टिपर दुर्घटना : तीनजनाको घटना स्थलमै मृत्यु
काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव

संसद् विघटनः उपत्यका केन्द्रित आन्दोलन चर्काउने रणनीतिमा प्रचण्ड–नेपाल समूह
काठमाडौं, माघ ५ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिएको छ । संसद् पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकाल्दै

भारतीय पक्षले महत्व दिएन परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणलाई, किन दिएन ?
काठमाडौं, माघ ५ । नेपालले भारतीय पक्षलाई महत्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान
काठमाडौं, माघ ५ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा संसद् विघटन : प्रधानमन्त्री , भन्छन् -यसको जवाफ दिन आफू तयार छु
काठमाडौं , माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । आफ्नो समूहका अखिल नेपाल महिला संघ(अनेम)को बैठकलाई सम्बोधन गर्दै ओलीले

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई प्रचण्डको आग्रह
काठमाडौँ, माघ ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन्

प्रतिनिधिसभा विघटन मुद्दाः अर्को सुनुवाइ सोमबार, संविधानले संसद् विघटनको अधिकार नदिएको अधिवक्ताहरुको तर्क
काठमाडौँ, माघ ४ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ

चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श
काठमाडौँ, माघ ४ । निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो । आयोगले

आइतबार सेयर बजार हरियाली, दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं, माघ ४ । आज नेप्से दोहोरो अंकले बढेको छ । माघ महिनाको पहिलो कारोबार दिन आज सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका




