
थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु
काठमाडौं , बैशाख २ । पछिल्लो चौबीस घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । ४ हजार १५२ वटा नमूनाको परीक्षण गरिएकोमा ५३४ जनामा कोरोना पुष्टि भएको हो ।

आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै, कसले मार्ला बाजी ?
काठमाडौं , बैशाख २ । आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै छन् । २०२१ मा बिहीवारको खेलमा दुई युवा विकेट किपर कप्तान आमने सामने हुने भएका छन् । मुम्बईको वाँखेडे

यी १४ जिल्ला छन् कोरोनाबाट अति प्रभावित, विद्यालय र भिडभाड हुने ठाउँमा नजान सरकारको अपील
काठमाडौं , बैशाख २ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ । छिमेकी जिल्ला भारतमा कोरोनाले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेका बेला यता नेपालमा पनि त्यसको जोखिम बढेको हो ।

सिंहदरबारभित्रै नायब सुब्बाहरू आन्दोलित, यस्ता माग राख्दै गरे प्रर्दशन
काठमाडौं , बैशाख २ । सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित भएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भइ संसद्मा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै उनीहरु

नयाँ वर्षको पहिलो दिन नै नेप्सेमा एतिहाँसिक रेकर्ड
काठमाडौं , बैशाख २। २०७८ सालको पहिलो दिन नै नेप्सेले एतिहाँसिक रेकर्ड बनाएको छ । नेप्से सुचक तथा कारोवार रकम दुबै नै यसदिन दुबै नै उच्च अंकले बढेकाछन् । नेप्से

ओलीका कारण २०७७ साल असफल भयो : घनश्याम भुसाल
काठमाडौं, बैशाख २ । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण २०७७ साल असफल भएको बताएका छन् । प्रेस चौतारी नेपाल (माधव पक्ष) ले आज बुटवलमा

सरकारले सुरु गर्यो मेरो कित्ता प्रणाली, अब नापी कार्यालयका काम अनलाइनबाटै
काठमाडौं, बैशाख २ । सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी, होटल चितवनमा विशेष छुट
काठमाडौं , बैशाख २ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी, होटल चितवनमा विशेष छुट हुने भएको छ । यसका लागि बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग

आयल निगमले ल्यायो इआरपी, महत्वाकाङ्क्षी तर सम्भव योजना
काठमाडौँ , बैशाख २ । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण

दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना
काठमाडौँ ,बैशाख २ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना

२५ करोड रुपैयाँको आईपीओ आउने पक्का, बोर्डले दियो सीईडीबीलाई स्वीकृति
काठमाडौं , बैशाख २ । २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । यसका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी

यस्ता छन् गर्मीमा लस्सी खानुका फाइदा
काठमाडौं , बैशाख २ । गर्मी शुरू भइसकेको छ । यो मौसममा चिसो खान मन लाग्छ । अझ लस्सी त मानिसहरूले खुबै रुचाएर खाने गर्छन् । यो पिउन पनि स्वादिलो


