Jagaran News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै , यी विषयमा हुनेछ छलफल

काठमाडौं , बैशाख ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो अहिले २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा पार्टीको

बादल पुनः गृहमन्त्रीमा नियुक्त, आज साँझ ५ बजे शपथ ग्रहण

काठमाडौं , बैशाख ५ । राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्रीबाट पदमुक्त रामबहादुर थापा ‘बादल’ ले आजै पुनर्नियुक्ति पाउने भएका छन् । थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद

निर्माणाधीन पुल उडायो हावाहुरीले

काठमाडौं, ५ बैशाख । शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल ढलानका

गृहमन्त्री थापा पदमुक्त

काठमाडौं, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी

सङ्क्रमितले भरियो बेलझुण्डी कोरोना अस्पताल

काठमाडौं, ५ बैशाख । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताउनुभयो । उहाँका

एमालेले फ्लोर क्रस गर्दा कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं, बैशाख ३ । नेकपा (एमाले)का सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव फेल भएपछि शाहीको प्रदेश सरकारले निरन्तरता पाउने भएको

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

काठमाडौं, बैशाख ३ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित–११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। आजदेखि विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको कारोबार सुरु भएको छ

भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

काठमाडौं , बैशाख ३ । हामी तपाईले खाने चिजमा एउटा ओखर पनि पर्नेगर्दछ । खाँदा निकै स्वादीष्ट रहेको ओखर  दिनहुँ जसो प्रार्य तपाई हामीले खाइरहेका हुन्छौं । स्वस्थ फ्याट, भिटामिन

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

काठमाडौं, बैशाख ३ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको

भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर, एक जनाको उपचारकै क्रममा मृत्यु

काठमाडौं, बैशाख ३ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, फोन गरेर प्रचण्डलाई पनि निम्ता

काठमाडौं, बैशाख ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। बैठक भोलि शनिबारका लागि बोलाएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे

एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर ८ जनाको मृत्यु

काठमाडौं, बैशाख ३ । एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर ८ जनाको मृत्यु भएको छ । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । उक्त