Jagaran News

प्रचण्ड- नेपाल समुहले भोली काठमाडौंमा शक्ति प्रर्दशन गर्दै, ९ ठाउँबाट जुलुस निकालीने

काठमाडौं, माघ ८ । संसद विघटनको विरोधमा भोली नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) ले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष

प्रतिनिधि सभा विघटनः सर्वोच्चमा पाँचौ दिनको बहस जारी

काठमाडौं, माघ ८ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस जारी नै रहेको छ । आज पाँचौ दिनको बहस सर्वोच्च अदालतमा जारी रहेको छ। गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा

काठमाडौं आइपुग्यो भारतले दिएको कोरोनाविरुद्धको खोप

काठमाडौँ , माघ ८ । भारतले नेपाललाई अनुदानस्वरूप दिएको कोरोना भ्याक्सिन काठमाडौँ आइपुगेको छ । भारतले आफुले बनाएको कोरोना विरुद्धको भ्याक्सिनको १० लाख डोज नेपाललाई उपलब्ध गराएको हो । नेपालका

सर्वोच्च अदालतमा बहस : प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप

काठमाडौं, माघ ८ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक

तराईमा हुस्सु र कुहिरो : आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं, माघ ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने, पहिलो चरणमा स्वयम्सेविका र स्वास्थ्यकर्मीलाई !

काठमाडौं , माघ ८ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री

चौथो भर्चुअल शैक्षिक मेला सुरु

काठमाडौं, ७ माघ । Nepaledufair.com को चौथो भर्चुअल शैक्षिक मेला ७ माघ अर्थात् आजदेखि सुरु भएको छ । विगत वर्षमा झैँ यो वर्ष पनि हामीले प्लस टु उत्तीर्ण गरी स्नातक

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा ३ जना प्रहरी पक्राउ

काठमाडौं, माघ ७ । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९: ०० बजे

आज पनि हेर्दाहेर्दैमा प्रतिनिधिसभा विघटनको मुद्दा , भोलि पुनः बहस हुने

काठमाडौँ, माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार फेरि बहस हुने भएको छ । प्रधानन्यायाधीश

मानवअधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भनी १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं , माघ ७ । प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा पाँचखान गाउँपालिका

नेपाली सेनामा फेरि घटायो पेन्सनको समयावधि

काठमाडौँ, माघ ७ । नेपाली सेनामा सेवा प्रवेश गरेको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ । यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा

थप ६ कोरोना संक्रमितको मृत्यु, ३१८ जनामा संक्रमण पुष्टि

काठमाडौं, माघ ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको