
फेरि बढ्यो चिसो, काठमाडौंको तापक्रम ३.५ डिग्री
काठमाडौं , माघ ९ । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ३।५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

७७ जिल्लामा एकै पटक खोप दिने सरकारको योजना, भ्याक्सिनमा चासो
काठमाडौं, पुस ९ । भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई

प्रचण्ड नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने तयारी
काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड नेपाल समूहले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक महिनादेखि आन्दोलनरत सो समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा, सम्झौता अनुसार भुक्तानी नपाएको गुनासो
काठमाडौं, माघ ८ । उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन् । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु

NIBL Capital Ltd has been appointed issue manager for the IPO of Sonapur Minerals and Oil Limited.
Jagaran News Kathmandu 8 Magh, Sonapur Minerals and Oil Limited has appointed NIBL Ace Capital Limited as its issue manager for IPO (Initial Public Offering) issuance. It is the largest

सोनापुर मिनरल्स् एण्ड आयलको बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं, माघ ८ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सार्वजनिक निष्काशनको बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई

संसद विघटनविरुद्ध कांग्रेसले गर्यो देशभर विरोध पर्दशन
काठमाडौं , माघ ८ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आज कांग्रेसले देशभर प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भएके भन्दै कांग्रेसले बिहीबार मुलुकभरका

कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त भयो : प्रकाशशरण महत
काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका सह-महामन्त्री प्रकासशरण महतले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं वडा नं ४ ले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि रहेका

आइएमई पेको नयाँ एप प्रयोगमा आयो , यस्ता छन् सुविधाहरु
काठमाडौँ, माघ ८ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम्

थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि , ४ जना संक्रमितको मृत्यु
काठमाडौं, माघ ८ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमण पुष्टि भएको

भारतमा कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा भिषण आगलागी
काठमाडौं, माघ ८ । भारतमा कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा आगलागी भएको छ । नयाँ प्लान्ट इंस्टीट्यूटको टर्मिनल १ मा आगलागी भएको हो । आगो दमकलले आगो निभाइरहेको छ ।

सेयर बजारमा नयाँ रेकर्ड , ३१ दसमलव ८७ अंकले बढ्यो नेप्से
काठमाडौं , माघ ८ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से १ प्रतिशत भन्दा




