Jagaran News

कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ। जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा

लुम्बिनी अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, बैशाख ७ । कोरोनाले नेपालमा भयावह स्थिति ल्याउने संकेत गरिरहेको छ । पछिल्लो पकट संक्रमण तथा मृत्युदर बढिरहेको छ । उता लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि , वडा कार्यालय बन्द

काठमाडौं , बैशाख ७ । बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो

नेपाल- खनालसहित यी नेताहरुलाई गर्दै छ ओली पक्षले निष्काशन (सूचिसहित)

  काठमाडौँ , बैशाख ७ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका प्रतिनिधिसभाका २७ जना सांसद र प्रदेशसभाका ५ जना गरि ३२

दिल्लीमा एकहप्ता लकडाउनः घर फर्किनेको थामिनसक्नु भिड, नेपालमा विष्फोट हुने खतरा

काठमाडौं , बैशाख ७ । अहिले विश्वमै सबैभन्दा खतरनाक तरिकाले संक्रमण फैलिएको देश भारत हो । कोरोनाभाइरस संक्रमणको अनियन्त्रित रफ्तारले भारतमा अघिल्लो वर्षजस्तै स्थिति अहिले पनि आएको छ । राजस्थान,

भारतमा कोरोनाः सङ्क्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

काठमाडौं, बैशाख ७ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

काठमाडौं, बैशाख ७ । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि

राप्रपाको महाधिवेशन सर्‍यो, तोकिएको समयमा नहुने

काठमाडौं, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गरेर जेठ २२ गतेदेखि २५

मुक्तिनाथ बिकास बैंकको नाफा एक अर्ब ५६ लाख

काठमाडौ, बैशाख ७ । मुक्तिनाथ बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५६ लाख ३० हजार ९२ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा

‘लापरबाही बढ्दै गए लकडाउन’

काठमाडौं , बैशाख ७। छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने

आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा गरी मनाइँदै

काठमाडौं, बैशाख ७ । आज चैते दशैँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा नवदुर्गा भगवतीको पूजा आराधना गरिन्छ । चैते दशैँ पर्वका अवसरमा आज हिन्दु धर्म

कांग्रेस र माओवादीबारे के भन्छ ओलीको राजनीतिक प्रतिवेदन ?

काठमाडौं, बैसाख ७। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका