
आजदेखि कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र
काठमाडौं, बैसाख ७ । नेपालमा आजदेखि कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ । माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिइनेछ

नेपालमा पनि बढ्यो कोरोना: सरकारले गर्यो यस्ता कडा निर्णहरु , के गर्न पाइने के गर्न नपाईने ?
काठमाडौं , बैशाख ६ । पछिल्लो समय छिमेकी जिल्ला भारतमा कोरोना एकाएक बढेसँगै यसको असर नेपालमा पनि परेको छ । नेपालमा मृत्युदर र संक्रमयादर बढेपछि सरकारले यस बारे विभिन्न निर्णय

एमसीसीको विरोधमा २२ राजनीतिक दलले गरे माइतीघरमा प्रदर्शन
काठमाडौं, बैशाख ६ । सरकारले एमसीसी सम्बन्धी सम्झौता अघि बढाउने तयारी गरेको छ । तर यो सरकारको तयारीलाई कतिपयले मान्ने नहुने भन्दै विरोध गरिरहेका छन् । यता आज विभिन्न २२

ओली भारतको टाङमुनि छिरे : सभापति देउवा
काठमाडौं , बैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नभएर अवसरवादी भएको टिप्पणी गरेका छन् । सोमबार नेविसंघको स्थापना दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै

अब ओली अन्त्यमा हिटलरजस्तै पतन भएर जान्छन् : नेता नेपाल
काठमाडौं, बैशाख ६ । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले ओलीले अपनाएको शैली

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनामा कोरोना पुष्टि, फेसबुक माफर्त भने -‘जति सकिन्छ सतर्क रहनु होला’
काठमाडौं, वैशाख ६ । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी

माधव नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय
काठमाडौं , बैशाख ६ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले वरिष्ठ नेता माधवकुमार नेपालसहित २० नेतालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

१२ सय बढीमा कोरोना संक्रमण पुष्टि , उपत्यकामा मात्रै थपिए ६३४ संक्रमित, ८ जनाको मृत्यु
काठमाडौं, बैशाख ६ । पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण

नेप्से घट्यो , पौने ७ अर्बको कारोबार
काठमाडौं, बैशाख ६ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९४ विन्दुमा कायम भएको

मलेसियामाथि नेपालको सानदार जित, भुर्तेलको अर्धशतक
काठमाण्डौ , बैशाख ६ । त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो सहज जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो । सोमवार भएको

जसपाका चार सांसदलाई मन्त्री बनाउँदै मुख्यमन्त्री पोखरेल
काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश भएको केही घण्टाभित्र नै

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण
काठमाडौँ , बैशाख ६ । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । यही बैशाख ५ गते एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर


