
सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने
काठमाडौं, चैत ३० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । किङ्गस ्लाउञ्जसँगको यो सहकार्य पश्चात्

माओवादी केन्द्रका थप चार प्रदेश सभा सदस्य पदमुक्त
काठमाडौं, चैत ३० । माओवादी केन्द्रले नेकपा–एमाले प्रवेश गरेका आफ्नो पार्टीका प्रदेशका २ का थप ४ प्रदेश सभा सदस्यलाई कारबाहीसँगै पदमुक्त गरेको छ । पार्टीको सिफारिशअनुसार उनीहरुलाई आज बसेको प्रदेश

कोरोनाबाट १३ जनाको मृत्यु, ५५९ जनामा संक्रमण पुष्टि, १३८ निको भए
काठमाडौं, चैत्त ३० । नेपालमा कोरोना भाइरसका ५५९ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा

नेपालमा पहिलेको भन्दा कडा खालको कोरोना भाइरस : सतर्कता अपनाउन विज्ञको सुझाव
काठमाडौँ , चैत ३० । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन्

भारतबाट स्वदेश फर्किनेको लर्कोः कैलाली आएका ४३ जनामा कोरोना पुष्टि
काठमाडौं, चैत ३० । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको भिडलागेको छ । सुदुरपश्चिबाट रोजगारीका लागि भारत गएकाहरु अहिले धमाधम घर फर्किरहेका छन् । पश्चिमी

प्रतिनिधि सभा बैठकको शून्य समय : रोजगारीदेखि एमसीसीसम्मका विषय
काठमाण्डौ , चैत ३० । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले कोभिड–१९ का कारण देशको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेशन (एमसीसी) लाई संसदमा बहसमा ल्याउनपर्ने

सेयर बजारमा नयाँ रेकर्डः १७ अंकले बढेर २७ सय अंक नजिक पुग्यो
काठमाडौं , चैत ३० । नेप्से २७ अंक नजिक पुगेको छ । आज सोमबार नेप्से १७ दसमलव दुई अंकले बढेर २६ सय ९१ दसमलव ५५ बिन्दुमा पुग्दा सेन्सिटिभ पनि तीन

चमत्कारी सरकारले रोजगारी गुमाएकाहरूबारे केही सोचेन : गगन थापा
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाका कारण उद्योग, खुद्रा व्यापार र पर्यटनमा लाखौंले रोजगारी गुमाए पनि उनीहरुका पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

संसदीय समिति सदस्यमा व्यापक फेरबदल (सूचीसहित)
काठमाडौँ , चैत ३० । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गरेका छन् । उनले प्रतिनिधिसभा मातहतका विभिन्न संसदीय समितिमा दलहरूको आग्रहमा सदस्यहरूको परिमार्जन गरेका

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप
काठमाडौं, चैत ३० । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना

कोरोना बढेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं, चैत ३० । कोरोनाभाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने भएको छ। बंगलादेशको नागरिक उड्ययन प्राधिकरणले आइतबार अप्रिल १४ देखि

प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय समितिको बैठक
काठमाडौं, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । बैठक वैशाख ६ गतेका लागि बोलाएको प्रधानमन्त्री ओलीका प्रेस


