Jagaran News

प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय समितिको बैठक

काठमाडौं, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । बैठक वैशाख ६ गतेका लागि बोलाएको प्रधानमन्त्री ओलीका प्रेस

हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु

काठमाडौं, चैत ३० । हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगर-९ शान्तिचोकमा करेन्ट लागेर ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको मृत्यु

विवाहको लगनले सुन खरिद गर्ने बढे, आज कति छ मुल्य ?

काठमाडौं, चैत ३० । अब बिहेको लगनको महिना सुरु हुन एकदिन मात्रै बाँकी छ । बिहेको लगनको महिना भएकाले पनि यति बेला नेपाली बजारमा सुन किन्नेहरु बढेका छन् । गत

काँग्रेस नेतृत्वमा चुनावी सरकार: नेता कोइराला

काठमाडौं , चैत ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन

मन्त्रिपरिषद बैठक बस्दै , कोरोना नियन्त्रण विषयमा छलफल हुने

काठमाडौं, चैत ३० । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर

धरहराको उद्घाटन वैशाख ११ मा

काठमाडौं , चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । धरहराको टावर

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने , कारण यस्तो छ

काठमाडौं, चैत ३० । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्। बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, यस कारण भयो

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसको सोमबारका लागि बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदललगायत विषयमा

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं, चैत ३० । कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना

उपचार गराइरहेका ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, चैत ३० । नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेको छ । दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका समेत प्राभवित बन्न थालेका छन् । योसँगै नेपालमा पनि कोरोना संक्रमण र

गैँडाको सङ्ख्या वृद्धि, खुशियालीमा दीपप्रज्वलन

काठमाडौं, ३० चैत । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी

१६ वाटा कम्पनीको आईपीओ आउँदै, पूँजीबजारमा ५ अर्ब ८८ करोड ५० लाख थपिंदै

काठमाडौं, ३० चैत । विभिन्न कम्पनीहरुले साधारण शेयर (आईपिओ) ल्याउने तयारीमा रहेका छन् । यसको लागिख नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने १६ वाटा कमप्नीहरु आपीओ जारी गर्ने अनुमती माग्न