
निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ: उपेन्द्र यादव
काठमाडौं , असार १ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको दावी गरेका छन्

एमाले विवाद: समाधान खोज्ने विषयमा नेताहरु सहमति नजिक, बैठक बोलाउने तयारी
काठमाडौं, असार १ । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीबाट निष्किाशित भएका वरिष्ठ नेता माधव नेपाल समूह पक्षबीच एकताको संभावना बढेर गएको छ। पछिल्ला

यो साता भारी बर्षा हुने, सजग रहन मौसमविद्को आग्रह, यी क्षेत्रहरुमा बढी सावधानी अपनाउनु पर्ने
काठमाडौं, असार १ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून

यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने प्राधिकरणको अनुमान
काठमाडौं , असार १ । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो जस्ता विपद्बाट १६

कोरोना: तेस्रो लहरको जोखिममा बालबालिका बढी प्रभावित हुने
काठमाडौं, असार १ । काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा

आजदेखि उपत्यकामा मेलम्चीको पानी दुई महिना नआउने
काठमाडौं, असार १ । उपत्यकामा आजदेखि मेलम्चीको पानी दुई महिना नआउने भएको छ । काठमाडौं उपत्यकाबासीलाई राहत दिइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि दुई महिना बन्द हुने भएपछि फेरि काठमाडौंबासीलाई

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, धेरै नदी तथा खोलामा बाढी : तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
काठमाडौं, असार १ । नेपालमा मनसुन देशभर सक्रिय बनेको छ । आज देशका धेरै स्थानमा पानी पर्ने र पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ

सात वटै प्रदेशले आज बजेट ल्याउँदै
काठमाडौं , असार १ । मुलुकका सात वटैै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश

सशक्त बन्दै एमाले एकता, देउवा संशकित
काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको

काठमाडौँ उपत्यकामा कति थपिए आज ?
काठमाडौँ, जेठ ३१ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना

जर्मनीले नेपाललाई करिब पाँच अर्ब अनुदान दिने
काठमाडौं, जेठ ३१। नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर । तस्वीर स् जर्मन राजदूतावासको फेसबुकबाट काठमाडौँ– सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा

थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि , ५३ जनाको मृत्यु
काठमाडौं, जेठ ३१ । गत २४ घण्टामा नेपालमा २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार १४७ जना


