
नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै
काठमाडौँ, असार २ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ । आज दिउँसो साढे १२ बजे खनाललाई नयाँ

उद्धार तथा राहतमा खटिन सभापति देउवाको निर्देशन
काठमाडौँ, असार २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि

सिन्धुपाल्चोकमा बाढीको वितण्डा: ७ जनाको मृत्यु, कयौं बेपत्ता, खोज तथा उद्धार जारी
काठमाडौं असार २ । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु

यी चार प्रदेशमा छ ‘भारी’ वर्षाको सम्भावना, बाढी पहिरोबाट जोगिन आह्वान
काठमाडौँ, असार १ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

८८ प्रतिशत कोरोनामुक्त
काठमाडौं , असार २ । विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२

प्रदेशहरूमा घट्यो बजेट
काठमाडौं, असार २ । देशभरका सात प्रदेशहरूले समग्रमा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कम आकारको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि सात प्रदेशको कुल बजेटको आकार दुई

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी
काठमाडौं , असार २ । युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई

मेलम्चीमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता
काठमाडौँ, असार १ । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ ।मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले

यस वर्ष बाढी पहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
काठमाडौं, असार २ । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आंकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका

निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि प्रश्नै–प्रश्न, आयोगलाई चुनौती दिँदै दलहरू सर्वोच्चमा
काठमाडौं, असार २ । एकपछि अर्को पार्टी विवादमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निर्णय लिन नसकेको आरोप लाग्न थालेको छ । पार्टी विवादसम्बन्धी

गण्डकी सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने, सन्तानलाई मासिक ५ हजार भत्ता
काठमाडौं, असार १ । गण्डकी सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने, सन्तानलाई मासिक ५ हजार भत्ता पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार

युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ ल्याउँदै !
काठमाडौं , असार १ । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबै कम्पनीले आईपीओ निष्काशनको लागि


