
थप २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
काठमाडौं, असार १ । गत २४ घण्टामा नेपालमा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४४९ पीसीआर परीक्षण गर्दा १ हजार १८१

शेयर बजारमा ठूलो चलखेलको आतंक, ५१ कम्पनीको शेयर लगानी जोखिममा
काठमाठौं , असार १ । पछिल्लो समयमा नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका कम्पनीको शेयरमा अत्यधिक वृद्धि गरिएको देखिएको छ । धितो पत्र बोर्डले बजारमा शेयर कर्नरिङ, सर्कुलर कारोबार भएका आशंकामा

आन्दोलनमा उत्रिएका ट्यांकर चालकहरूको आन्दोलन फिर्ता, कोरोना खोप दिने सहमति
काठमाडौँ, असार १ । कोभिड–१९ विरुद्धको खोपको माग गर्दै आन्दोलनमा उत्रिएका इन्धन ढुवानी गर्ने ट्यांकरका चालक र सरकारबीच सहमति भएको छ । मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट, के-के छ कार्यक्रम?
काठमाडौं, असार १ । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च

आजदेखि विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु
काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात

लगातारको वर्षाका कारण पानीको बहाव बढ्दै, नारायणी नदीले चेतावनीको तह पार गर्यो, सतर्क रहन प्रशासनको आग्रह
काठमाडौं, असार १ । देशभर वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा बाढि पहिरो गाएको छ भने यता नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ ।

खोलाले बगाउँदा सल्यानमा दुई जनाको मृत्यु
सल्यान, असार १ । केही दिनदेखिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा सल्यानको दार्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान खोला तर्ने क्रममा बगाउँदा दुई जनाको

नेप्सेमा करेक्सन, कारोबार रकम भने साढे १६ अर्ब नाघ्यो
काठमाडौं , असार १ । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार भने तीन दसमलव ७२ अंकले घटेर तीन हजार २२ दसमलव १० बिन्दुमा

नीलकण्ठ, ११ मा लक्षित कार्यक्रम सम्पन्न, नागरिकलाई राहतको महसुस
धादिङ्ग । नीलकण्ठ, ११ मा चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान, बाख्रा बितरण, नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्न भएको छ । मौलिक

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, असार १ । गण्डकी प्रदेश सरकारको आर्थिक बर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सभामा आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८र७९

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्नेसहित युवा संघले अघि सार्यो पाँच बुँदे माग
काठमाडौं, असार १ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ वागमती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको

आजबाट बैंकका अधिकांश शाखा कार्यालयहरु खुले
काठमाडौं , असार १ ।आजबाट काठमाडौं उपत्यकामा बैंकतथा वित्तयि संस्थाका अधिकांश शाखा कार्यालयहरु खुलेका छन् । सरकारले निषेधाज्ञाखुकुलो बनाएर एक साता थप गर्ने निर्णय पछि मंगलबार बैंकका अधिकांश शाखा कार्यालयखुला


